Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सदनमा जनताको मुद्दा केन्द्रित होस्
सदनमा जनताको मुद्दा केन्द्रित होस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १५, २०८२

यतिबेला सदनमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी र सत्तापक्ष दल नेपाली कांग्रेसबीच एउटा विषयमा विवाद चर्र्किएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते भाटभटेनी लुटपाट प्रकरणमा कांग्रेस सहमहामन्त्रीका छोरा संलग्न रहेको आरोप लगाए । लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा लगाएको आरोप स्वतन्त्र सांसद अमरेश सिंहले वैशाख ८ गते एक एफएममा दिएको अन्तर्वार्ताको आधारमा बोलेका थिए ।

कांग्रेस सहमहामन्त्रीको छोराको कुरा आएपछि राप्रपा स्रोत भन्दै महेन्द्र यादवको छोरा भन्दै थप समाचार लेखिए । अमरेश सिंहले यो विषय प्रमाणित नभए आफूले सांसद पदबाटै राजीनामा दिने भनेर ठोकुवा गरे । स्वतन्त्र सांसद सिंह ‘मिस इन्फरमेसन’ दिन माहिर नेता मानिन्छन् । उनले भाटभटेनी घटनाको झण्डै २५ दिनपछि रेडियो अन्तर्वार्तामा बोलेको कुरा राप्रपा अध्यक्षले उद्धृत गरे । त्यही विषयलाई मिडियाले पनि प्राथमिकता दियो । उक्त समाचार लेखेको भन्दै प्रहरीले फेरि पत्रकारमाथि प्रश्न उठाए ।

यही कुरालाई प्रमाणित गरिदिन कांग्रेसले सदनमै राप्रपालाई चुनौती दियो । आइतबारको प्रतिनिधिसभा बैठकमा यही विषयले चर्चा पायो । प्रहरीले अरुलाई कारबाही गरेको तर कांग्रेस पदाधिकारीको छोरा भएकोले तुरुन्तै छाडेको प्रधान विषय भयो । तर अहिले चौतर्फी खोजी गर्दा पनि सिंह र लिङ्देनले लगाएको आरोप प्रमाणित हुन सकेको छैन । प्रहरीले यो विषय कपोलकल्पित भनेको छ ।

Nada Auto Show 2026
Hardik health

आफूले बोलेको हप्ता दिनसम्म पनि सिंहले प्रमाण दिन सकेका छैनन् भने राप्रपा अध्यक्ष लिङ्देनले त ‘रेकर्ड’ सुरक्षित रहेको भनेको चार दिन पुग्दा पनि प्रमाण बाहिर आएको छैन । यही विषयका कारण सदनमा जनताको सवालमा उठ्नुपर्ने मुद्दा छायामा परेको छ । जनताको सवालमा बोल्नुपर्ने समय खेर गएको छ । प्रमुख दल र विपक्षी दलबीच आउँदो बजेट कस्तो हुने, देशको बिग्रँदो अर्थतन्त्रलाई क

सरी सुधार्दै लैजाने भन्ने विषयमा छलफल चल्नुपथ्र्यो ।तर विपक्षी दलले सत्तापक्षलाई कसैगरी दोष देखाउने र सत्तापक्ष पनि यही विषयमा ‘मेरो गोरुको बाह्रै टक्का’ शैलीमा प्रमाण खोज्दै बस्नु उदेकलाग्दो छ । विपक्षले जे आरोप लगाए पनि सत्तारुढले सबैभन्दा पहिले जनतामा आशा छाउने खालको काम गर्ने हो । यस्तो विषयमा समय खेर फाल्ने हैन । अझ कांग्रेसजस्तो दलले यस्तो विषयमा जुहारी खेलेर बस्ने हैन । कोही कुनै घटनामा संलग्न छन् वा छैनन् भन्ने विषय सम्बन्धित निकायलाई जिम्मा दिने हो ।
 


प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP