Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
विश्व
  • Home
  • विश्व
  • चीनको आर्थिक वृद्धिदर चार प्रतिशतमा झर्ने आइएमएफको अनुमान
चीनको आर्थिक वृद्धिदर चार प्रतिशतमा झर्ने आइएमएफको अनुमान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १०, २०८२

एजेन्सी - अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको आर्थिक वृद्धिदर सन् २०२५ मा अनुमानित रूपमा चार प्रतिशतमा सीमित हुने बताएको छ । यो दर चीन सरकारद्वारा तय गरिएको करिब ५ प्रतिशतको लक्ष्यभन्दा केही कम हो ।

चीन र संयुक्त राज्य अमेरिका बीच चलिरहेको व्यापारिक विवादका कारण दुबै देशले एकअर्काका वस्तुहरूमा उच्च कर लगाएका छन्, त्यसले चीनको निर्यातमा असर पुर्याएको छ । साथै, चीनको घरजग्गा क्षेत्रमा रहेको समस्या, स्थानीय सरकारको ऋण बोझ र उपभोक्ताहरूको खर्च गर्ने इच्छाशक्तिमा आएको कमीले पनि आर्थिक वृद्धिमा दबाब परेको छ ।आइएमएफले जनवरीमा चीनको वृद्धिदर ४.६ प्रतिशत हुने अनुमान गरेको थियो, तर अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै त्यो दर घटाएर ४ प्रतिशतमा ल्याइएको हो ।

रिपोर्टमा उल्लेख गरिएअनुसार, चिनियाँ नागरिकहरूको उपभोग गर्ने व्यवहारमा सन् २०२२ देखि आएको गिरावट अझै सुधार भएको छैन । यसले समग्र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ ।आगामी वर्षको लागि पनि आइएमएफले वृद्धिदर ४ प्रतिशत हुने प्रक्षेपण गरेको छ, जुन अघिल्लो अनुमानभन्दा केही कम हो ।

Hardik health

आइएमएफले भनेको छ, “घरजग्गा क्षेत्रको लामो समयदेखि चल्दै आएको समस्या र त्यसको प्रभाव, विशेष गरी स्थानीय सरकारहरूको वित्तीय अवस्था कमजोर बनाएको छ ।”यसका साथै, राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाले हालै सुरु गरेको व्यापारिक कदमले पनि चीनमा थप दबाब बढाएको उल्लेख गरिएको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इरान सम्झौता घोषणा सम्भावना
इरान सम्झौता घोषणा सम्भावना आइतबार, जेठ १०, २०८३
रुबियोको दिल्ली भ्रमण
रुबियोको दिल्ली भ्रमण आइतबार, जेठ १०, २०८३
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु आइतबार, जेठ १०, २०८३
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ को मृत्यु आइतबार, जेठ १०, २०८३
युद्धविराम विस्तारको सङ्केत
युद्धविराम विस्तारको सङ्केत आइतबार, जेठ १०, २०८३
फिलिपिन्समा भवन दुर्घटना
फिलिपिन्समा भवन दुर्घटना आइतबार, जेठ १०, २०८३
ह्वाइट हाउस नजिक गोलीकाण्ड
ह्वाइट हाउस नजिक गोलीकाण्ड आइतबार, जेठ १०, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP