Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • दिल्लीद्वारा लखनउ सुपर जायन्ट्स एक विकेटले पराजित
दिल्लीद्वारा लखनउ सुपर जायन्ट्स एक विकेटले पराजित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १२, २०८१

काठमाडौं- दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुआत गरेको छ। सोमबार सम्पन्न खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गरेको हो।

लखनउले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले अन्तिम तीन बल बाँकी रहँदा नौ विकेट गुमाउँदै २११ रन बनाएको हो।दिल्लीले दोस्रोपल्ट सर्वाधिक सफल ‘रन चेज’ गरेको हो। यसअघि सन् २०१७ मा गुजरात लायन्सविरुद्ध २०९ रनको सफल ‘रन चेज’ गरेको थियो। 

अन्तिम चार बलमा लखनउलाई चार रन नै चाहिएको थियो। आशुतोष शर्माले शहबाज अहमदको बलमा छक्का प्रहार गर्दै टोलीको जित सुनिश्चित गरेका हुन्।६.४ ओभरमा दिल्लीले ६५ रन बनाउँदा नै पाँच विकेट गुमाइसकेको थियो। ओपनर ज्याक फ्रसेर एक, अभिषेक पोरेल शून्य, समीर रिज्वी चार, कप्तान अक्षर पटेल २२ र फाफ डुप्लेसिस २९ रनमा आउट भएका थिए।

Hardik health

तर, हारनजिक पुगेको लखनउलाई ‘इम्प्याक्ट प्लेयर’ को रूपमा आएका आशुतोषले उद्दार मात्रै गरेनन्, जित पनि दिलाए। उनले सातौं विकेटका लागि  ट्रिस्टन स्टुब्ससँग ३५ बलमा ४५ रनको साझेदारी गरे।२२ बल खेलेका स्टुब्स १२.३ ओभरमा ३४ रनमा मनिमारन सिद्धार्थबाट बोल्ड भए। यद्यपि, आशुतोषले बिपराज निगमसँग २२ बलमा ५५ अर्को विशाल साझेदारी गरे। बिपराज ३९ रनमा क्याच आउट भए। यो इनिङ्स नै म्याचको ‘टर्निङ पोइन्ट’ बन्यो।

तल्लोक्रमका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसके पनि आशुतोष अन्तिमसम्म कृजमा रहेर अविजित ६६ रनको इनिङ्स खेल्दै दिल्लीलाई जित दिलाए।३१ बल खेलेका आशुतोषले पाँच चौका र पाँच छक्का प्रहार गरे। दिल्लीका शर्दुल ठाकुर, सिद्धार्थ, दिग्भेष राठी र रवी विश्नोइले समान दुई विकेट लिए।

त्यसअघि  राजशेखर रेड्डी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। लखनउका पुनरले सर्वाधिक ७५ रन बनाए। ३० बल खेलेका उनले ६ चौका र सात छक्का प्रहार गरे। मार्शले ३६ बलमा ६ चौका र ६ छक्कासहित ७२ रन बनाए। 

यी दुईबीच दोस्रो विकेटका लागि ४२ बलमा ८७ रनको विशाल साझेदारी भएको थियो। मार्श ११.४ ओभरमा मुकेश कुमारको बलमा स्टुब्सबाट क्याच आउट भए।एडेन मारक्रम १५ रनमा आउट हुँदा डेभिड मिलर २७ रनमा अविजित रहे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।दिल्लीका मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए। कुलदीप यादवले दुई  तथा बिपराज र मुकेशको नाममा समान एक विकेट रह्यो।


प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाली क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
कुस्ती टोलीलाई बिदाइ
कुस्ती टोलीलाई बिदाइ बिहीबार, चैत १९, २०८२
गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि
गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि बुधबार, चैत १८, २०८२
प्रधानमन्त्री कपः नेपाल पुलिस क्लब ६ विकेटले विजयी
प्रधानमन्त्री कपः नेपाल पुलिस क्लब ६ विकेटले विजयी मंगलबार, चैत १७, २०८२
झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै
झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै सोमबार, चैत १६, २०८२
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान आइतबार, चैत १५, २०८२
प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी
प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी बुधबार, चैत ११, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP