Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
विश्व
  • Home
  • विश्व
  • इजरायलद्वारा शिक्षा क्षेत्रमा एआई प्रविधिको प्रयोग विस्तार गर्ने योजना
इजरायलद्वारा शिक्षा क्षेत्रमा एआई प्रविधिको प्रयोग विस्तार गर्ने योजना
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २२, २०८१

तेल अवीव - इजरायलको शिक्षा मन्त्रालयले सोमबार शिक्षा प्रणालीमा कृत्रिम बुद्धिमत्ता (एआई) एकीकृत गर्न राष्ट्रिय पहलको अनावरण गरेको छ ।उक्त योजनाले विद्यार्थी र शिक्षकलाई अत्याधुनिक एआई उपकरण र प्रशिक्षण कार्यक्रमसँग सुसज्जित गरेर शिक्षण र सिकाइलाई रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।

शिक्षा मन्त्री योभ किशले भने,“आज हामीले विश्वव्यापी रूपमा एउटा अभूतपूर्व कदम चालेका छौं । शिक्षा प्रणालीलाई प्रमुख हाई–टेक कम्पनीहरूसँग जोड्दै इजरायली शिक्षक र बालबालिकालाई कृत्रिम बुद्धिमत्ताको तालिम दिन उक्त कदम चालेका छौं ।”

“हामीले इजरायललाई कृत्रिम बुद्धिमत्ताको युगमा शिक्षामा विश्वव्यापी रूपमा स्थान दिइरहेका छौं ।”उक्त पहलमा कक्षा ४–१२ का विद्यार्थीहरूका लागि एक संरचित एआई पाठ्यक्रम समावेश छ, जसले सबै उमेर समूहहरूमा एआई अवधारणा र अनुप्रयोगहरूका लागि एक्सपोजर सुनिश्चित गर्दछ ।

Hardik health

गुगल, माइक्रोसफ्ट, एप्पल र एनभिडिया लगायतका ४०० भन्दा बढी प्रमुख हाई–टेक कम्पनीहरूबाट लगभग तीन हजार सल्लाहकारको तैनाती योजनाको मुख्य भाग हो । यी परामर्शदाताहरूले एआई प्रविधिहरू लागू गर्न र तिनीहरूलाई शैक्षिक आवश्यकता अनुरूप बनाउन विद्यालयहरूलाई सहयोग गर्नेछन् ।

उक्त पहललाई सहज बनाउन करिब ७० हजार शिक्षकसम्म पुग्ने गरी बृहत् स्तरको शिक्षक तालिम कार्यक्रम सञ्चालन गरिनेछ । “हाम्रो मुख्य चुनौती भनेको शिक्षामा मानवीय मूल्यको संरक्षण गर्दै एआईको शक्तिलाई उपयोग गर्नु हो ।” शिक्षा मन्त्रालयका महानिर्देशक मीर शिमोनीले एआईले सहयोगी उपकरणको रूपमा काम गर्ने बताए ।पाँचवटा नयाँ पर्यवेक्षित एआई उपकरणहरूको कार्यान्वयन योजनाको मुख्य चरण हो ।


प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण सुडानको अस्पतालमा आक्रमण
दक्षिण सुडानको अस्पतालमा आक्रमण बिहीबार, माघ २२, २०८२
तीन महिनामा करीव एक लाख अफगान परिवार स्वदेश फिर्ता
तीन महिनामा करीव एक लाख अफगान परिवार स्वदेश फिर्ता बिहीबार, माघ २२, २०८२
अमेरिकी टेकबाट टाढिँदै इयु
अमेरिकी टेकबाट टाढिँदै इयु बिहीबार, माघ २२, २०८२
आइएसएसको अन्त्य, सहकार्यको युग
आइएसएसको अन्त्य, सहकार्यको युग बिहीबार, माघ २२, २०८२
इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने
इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने बिहीबार, माघ २२, २०८२
जापानमा भारी हिमपात, ३५ जनाको मृत्यु
जापानमा भारी हिमपात, ३५ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
मध्य नाइजेरियामा लुटेराहरूको आक्रमणमा १०० भन्दा बढीको मृत्यु
मध्य नाइजेरियामा लुटेराहरूको आक्रमणमा १०० भन्दा बढीको मृत्यु बिहीबार, माघ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP