Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
समाचार
  • Home
  • समाचार
  • बोझेनीका स्थानीय पक्राउ गरिएकोप्रति घेदुङको आपत्ति
बोझेनीका स्थानीय पक्राउ गरिएकोप्रति घेदुङको आपत्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ३, २०८१

काठमाडौं- नेपाल तामाङ घेदुङले शंखरापुर नगरपालिकाको बोझेनीस्थित स्थानीयलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीयको सहमतिविपरीत सबस्टेसन निर्माण गरिरहेको विरोधमा बिहीबार शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका करिब डेढ दर्जन स्थानीयलाई प्रहरीले पक्राउ गरेपछि घेदुङले विरोध जनाएको हो ।

पक्राउ पर्नेमा शंखरापुर नगरपालिका–३ बोझेनीका स्थानीय आइते तामाङ, माइते वाइबा, चित्रबहादुर पाख्रिन, काइला तामाङ, आइते पाख्रिन, नीरमाया तामाङ, लक्ष्मी तामाङ, सन्त पाख्रिन, जुनुमाया तामाङ, मंगली तामाङ, मियमाया तामाङ, फूलमाया तामाङ, तिउकी तामाङ, ठूलीमाया घिसिङ, कान्छी तामाङलगायत रहेका घेदुङद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

‘स्थानीय समुदायको सहमति नलिई मानवबस्ती क्षेत्रमा निर्माण भइरहेको लप्सीफेदी-चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले पार्ने असरको विरुद्धमा वर्षौंदेखि निरन्तर खबरदारी आन्दोलन गर्दै आएको र यसक्रममा आज प्रहरीले शान्तिपूर्ण विरोधमा रहेका करिब डेढ दर्जन स्थानीय तामाङ समुदायका व्यक्तिहरूलाई गिरफ्तारी गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ घेदुङका महासचिव जगतमान लामा दोङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वृद्धवृद्धा, महिला, अशक्त बिरामीसमेतको मानवीय सम्वेदनशीलताको कुनै पर्वाह नगरी निर्मम दमन र गिरफ्तारी गरिनु आफैंमा निन्दनीय तथा मानवअधिकार विरोधी क्रियाकलाप हो भन्ने हाम्रो ठहर रहेको छ ।’

Hardik health

घेदुङले स्थानीय समुदायको शान्तिपूर्ण आन्दोलनमाथि भइरहेको अनावश्यक बल प्रयोग बन्द गर्न माग गरेको छ । पक्राउ परेकाहरूलाई विनासर्त तत्काल रिहाइ गर्न र वार्तामार्फत समस्याको दीर्घकालीन समाधान खोज्नसमेत घेदुङले माग गरेको छ ।

बोझेनीका यहाँका स्थानीय लामो समयदेखि आन्दोलनरत रहे पनि प्राधिकरणले माग सुनुवाइ गरेको छैन । सुरक्षाकर्मी परिचालन गरी जबरजस्ती काम अगाडि बढाएपछि स्थानीय थप आक्रोशित बनेका हुन् ।

May be an image of text


प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २२:०३
#तामाङ_घेदुङ #बोझेनी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री पोखरेल
नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री पोखरेल आइतबार, जेठ १०, २०८३
निकुञ्जका वन्यजन्तुलाई नहरको पानी
निकुञ्जका वन्यजन्तुलाई नहरको पानी आइतबार, जेठ १०, २०८३
बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्रीद्वारा पशुपतिनाथको दर्शन
बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्रीद्वारा पशुपतिनाथको दर्शन आइतबार, जेठ १०, २०८३
तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना
तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना आइतबार, जेठ १०, २०८३
तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन
तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन आइतबार, जेठ १०, २०८३
चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा
चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा आइतबार, जेठ १०, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP