Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २९, २०८१

बैंकक- थाइल्याण्डको मन्त्रिपरिषद्ले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि तोकिएका ‘मनोरञ्जन कम्प्लेक्स’मा जुवालाई वैधानिकता दिने विवादास्पद विधेयकलाई सोमबार अनुमोदन गरेको छ ।

प्रस्तावित कानूनले पर्यटन परिसरभित्र क्यासिनो स्थापना गर्न अनुमति दिनेछ जसमा थीम पार्क, वाटर पार्क, होटल र सपिङ मलहरू पनि समावेश हुनेछन्। छिमेकी कम्बोडिया, लाओस र म्यान्मारमा छायादार क्यासिनो कम्प्लेक्सहरू खुलेपनि बौद्ध बहुल थाइल्याण्डमा कन्जरभेटिभ शक्तिहरूले जुवालाई वैधता दिने कदमको लामो समयदेखि विरोध गर्दै आएका छन्।

लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयले गत वर्ष सार्वजनिक गरेको एक प्रतिवेदनमा दक्षिणपूर्वी एसियाका क्यासिनोहरू ‘संगठित अपराधले प्रयोग गर्ने बैंकिङ संरचनाका आधारभूत टुक्राहरू’ भएको चेतावनी दिएको थियो।

Hardik health

हाल, थाइल्याण्डमा जुवा केही राज्यद्वारा संचालित घोडा दौड र आधिकारिक चिट्ठामा मात्र कानुनी मानिन्छ, तर अवैध सट्टेबाजी व्यापक छ। प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले पत्रकारहरूसँग विधेयकबारे भने, “यसको उद्देश्य राजस्व बढाउनु, थाइल्याण्डमा लगानीलाई समर्थन गर्नु र अवैध जुवाको समाधान गर्नु हो।”

संसद्मा सांसदहरूले छलफल र मतदान गर्नुअघि यो विधेयक मस्यौदाका लागि राज्य परिषद्को कार्यालयमा जानेछ र यो प्रक्रियाका लागि महिनौँ लाग्नेछ । थाइल्याण्डको महत्वपूर्ण पर्यटन उद्योगलाई तहसनहस बनाएको कोभिड–१९ महामारीका अन्त्यसँगै थाइल्याण्डले चिनियाँ र भारतीय यात्रीहरूको लागि भिसा आवश्यकताहरू कटौती गर्नेजस्ता अधिक आगन्तुकहरूलाई आकर्षित गर्न धेरै रणनीतिहरू सुरू गरेको छ ।

उपअर्थमन्त्री जुलापुन अमोर्नभिभाटले मनोरञ्जन कम्प्लेक्सले अन्ततः पर्यटकको सङ्ख्यामा ५–१० प्रतिशतले वृद्धि गर्ने र एक लाख ५०सम्म नयाँ रोजगारीको अवसर सिर्जना गर्ने सरकारले विश्वास गरेको छ । प्रस्तावित कम्प्लेक्सहरूको लागि स्थान, र तिनीहरूको निर्माणको लागि समय तालिका, घोषणा गरिएको छैन।


प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इरानमाथि अमेरिकी-इजरायली आक्रमणपछि करिब २०० अमेरिकी सैनिक घाइते
इरानमाथि अमेरिकी-इजरायली आक्रमणपछि करिब २०० अमेरिकी सैनिक घाइते मंगलबार, चैत ३, २०८२
श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने
श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने मंगलबार, चैत ३, २०८२
पाकिस्तान-अफगानिस्तान द्वन्द्वः अस्पताल नष्ट, हजारौं नागरिक प्रभावित
पाकिस्तान-अफगानिस्तान द्वन्द्वः अस्पताल नष्ट, हजारौं नागरिक प्रभावित मंगलबार, चैत ३, २०८२
इरान-इजरायल द्वन्द्व: दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित
इरान-इजरायल द्वन्द्व: दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित मंगलबार, चैत ३, २०८२
चीनले मार्च- ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन : सुरु गर्दै
चीनले मार्च- ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन : सुरु गर्दै मंगलबार, चैत ३, २०८२
इरानको सैन्य र राजनीतिक क्षमता प्रभावित भएको इजरायली दावी
इरानको सैन्य र राजनीतिक क्षमता प्रभावित भएको इजरायली दावी मंगलबार, चैत ३, २०८२
 इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु
 इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP