Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बालश्रम न्यूनीकरण बिरुद्ध जनप्रतिनिधिहरुको प्रतिबद्धता
बालश्रम न्यूनीकरण बिरुद्ध जनप्रतिनिधिहरुको प्रतिबद्धता
admin123
admin123 बुधबार, माघ ३, २०७४
26941465_1737883866263453_136168452_o
Hardik health
नेपालगन्ज । माघ ३ गते । आफ्नो वडा भित्र रहेका बालवालिकाहरुको संरक्षण तथा बालश्रम न्यूनीकरणमा प्रतिबद्ध भएर लाग्ने एक कार्यक्रमका बिच वडा अध्यक्षहरुले प्रतिबद्धता गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युनिसेफको सहयोग तथा बास नेपालगन्जको सहजिकरणमा आज नेपालगन्जमा आयोजित बालसंरक्षण तथा बालश्रम न्यूनीकरण बिषयक एक दिने अभिमुखिकरण तालिममा सहभागि जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता गरेका हुन । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापामगरले बालवालिकाहरु भविष्य भएकाले सुनौलो भविष्य सुनिश्चित गर्न बालसंरक्षण आवश्यक पर्ने बताईन् । उनले आफ्नो वडामा बालवालिका जोखिममा छन् वा छैनन् त्यसको जानकारी वडा कार्यालयले राख्नुपर्ने भन्दै बालसंरक्षण र बालश्रम न्यूनीकरण कार्यक्रमलाई पूर्ण रुपले सफल पार्न अनुरोध गरिन् । सबै वडाहरु बालमैत्री घोषणा भएमा मात्रै नगर घोषणा सम्भव हुने भन्दै सबैको सक्रियता जरुरीरहेको उनको भनाई थियो । कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट बोल्दै वडा नं. १० का वडा अध्यक्ष बिन्दु भुषण बस्नेतले कार्यक्रम सम्पन्न गर्न वडाहरु लागि पर्ने प्रतिबद्धता गरे । हाल सम्म विभिन्न काणले बालवालिकाको क्षेत्रमा अपेक्षाकृत नतिजा आउन नसकेको भन्दै अव उप्रान्त प्रभावकारी रुपमा लाग्ने बताए । बासले कार्यक्रम संचालन गर्ने नेपालगन्ज उपमहानगरपालिका वडा नं. १०, ११, १२, १६ र १७ का वडा अध्यक्षहरु, सदस्यहरु र वडा सचिबहरुको सहभागिता रहेको अभिमुखिकरणमा बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत संस्थाले गर्ने कार्यक्रमको बारेमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रश्तुतीकरण गरेका थिए । बासका उपनिर्देशक हेमराज भट्टले सञ्चालन गरेको अभिमुखिकरणमा स्वागत तथा कार्यक्रमको परिचय नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक बिकास अधिकृत कृष्ण प्रसाद जोसीले गरेका थिए । अभिमुखिकणमा बालश्रम, कानुनी प्रावधान तथा युनिसेफको अभियान लगायतका बिषयमा युनिसेफ नेपालगन्जमा बाल संरक्षण अधिकृत राजु खनाल र बालमैत्री स्थानिय शासन, बालवालिकाको स्थिती पत्रका बिषयमा बिर बहादुर हमालले सहजिकरण गरेका थिए । कार्यक्रम लक्षीत ५ ओटै वडाका जनप्रतिनिधिहरु, वडा सचिबहरु, नगर स्थरीय बाल क्लब संजालकी अध्यक्ष, संघ सस्थाका प्रतिनिधि गरि ४० बढीको सहभागिता रहेको अभिमुखिकरणको धन्यबाद ज्ञापन सहित समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए ।
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का बिहीबार, पुस १०, २०८२
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP