Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
  • #शेरबहादुर देउवा
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाली मौलिक दर्शनका बारेमा प्रज्ञा-प्रतिष्ठानले अध्ययन थाल्ने : प्रज्ञा-प्रतिष्ठान कुलपति राई
नेपाली मौलिक दर्शनका बारेमा प्रज्ञा-प्रतिष्ठानले अध्ययन थाल्ने : प्रज्ञा-प्रतिष्ठान कुलपति राई
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २१, २०८१

काठमाडौँ -  अन्तर्राष्ट्रिय दर्शन दिवस-२०२४ का अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान,दर्शनशास्त्र विभागले 'समाज विकास र दर्शन' विषयक विचार-गोष्ठीको आयोजना गरेको छ । उक्त विचार- गोष्ठीको ब्यानर वाचन गरेर प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्दघाटन गर्दै बताएका हुन् ।

उनले दर्शनमा भौतिकवादी र अध्यात्मवादी धारा छन् ।ती मध्ये विश्वमा फैलिएका दर्शनका आयाम वा हाँगामध्ये नेपाली मौलिक दर्शन र दार्शनिक चिन्तनहरूका बारेमा प्रज्ञा-प्रतिष्ठानले खोजमूलक अध्ययन गरी तिनको निरुपण गर्ने बताएका थिए ।

दार्शनिक चिन्तक गोपीरमण उपाध्यायले 'समाज विकास र दर्शन' विषयक कार्यपत्र प्रस्तुत गर्दै 'वर्तमान युग समाजवाद र पुँजीवादबिच द्वन्दको युग हो । यसको दार्शनिक चिन्तन प्रणाली वैज्ञानिक भौतिकवाद हो' भन्ने धारणा राख्नु भएको थियो।उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै मार्क्सवादी चिन्तक श्याम श्रेष्ठले कुनै पनि दर्शनलाई गति र वर्गीय समानताको आधारमा आलोचनात्मक दृष्टिकोणसहित विज्ञानसम्मत ढङ्गले समाज विकासलाई हेर्नुपर्ने बताएका थिए ।अर्का टिप्पणीकार राजनीतिक चिन्तक प्रमेश हमालले समाज विकासमा दर्शन र चिन्तनले पारेको प्रभावलाई वस्तुत निष्ठ व्याख्या गर्न जोड दिएका थिए। 

Hardik health

सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा.कृष्णराज अधिकारीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै कुनै धर्मले संशयलाई रोक्छ।तर कुनै पनि दर्शनले विषयवस्तुमाथि संशय पैदा गरिदिन्छ भने दर्शन विज्ञानले ठयाक्कै निरुपण गर्छ ।यसले समाज विकासमा गहिरो प्रभाव रहेको बताएका थिए ।

उक्त 'समाज विचार र दर्शन'विषयक विचार-गोष्ठीमा प्राज्ञसभा सदस्यद्वय डा.भागवत आचार्य र धर्मेश पोखरेल तथा सहभागीका तर्फबाट डा.भरतप्रसाद बराल,निमानन्द रिजाल,डा.सोम धिताल,प्रकाश तिमल्सिना र प्रेम शिल्पकारले आआफ्ना जिज्ञासा राखेका थिए ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष ओलीद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण
अध्यक्ष ओलीद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण मंगलबार, माघ ६, २०८२
महावीर पुनद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता
महावीर पुनद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
बालेन शाहले गराए झापामा मनोनयन दर्ता
बालेन शाहले गराए झापामा मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाद्वारा उम्मेदवारी मनोनयन दर्ता
पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाद्वारा उम्मेदवारी मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
कांग्रेसको आधिकारिकता विवाद न्यायाधीश पोखरलेको इजलासमा
कांग्रेसको आधिकारिकता विवाद न्यायाधीश पोखरलेको इजलासमा मंगलबार, माघ ६, २०८२
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
पाँचथरमा १०२ मतदान स्थल, १७९ केन्द्र र एक लाख ४३ हजार ४०८ मतदाता
पाँचथरमा १०२ मतदान स्थल, १७९ केन्द्र र एक लाख ४३ हजार ४०८ मतदाता मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP