Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #गीता_चौधरी
  • #सीता वादी
  • #सोविता गौतम
  • #हर्क सम्पाङ राई
  • #बादल’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रधानमन्त्री ओलीको चीन भ्रमण औपचारिकतामा सीमित
प्रधानमन्त्री ओलीको चीन भ्रमण औपचारिकतामा सीमित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २१, २०८१

४८ जनाको सरकारी टोली लिएर ४ दिन चीन घुमेपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन् । दक्षिणको छिमेकी भारतले नबोलाएको झोंंकमा उत्तर निस्केका प्रधानमन्त्री ओलीबाट बीआरआई सम्झौता र पोखरा विमानस्थलको ऋणलाई अनुदानमा बदल्ने आशा गरिएको थियो ।

तर यो भ्रमण केवल औपचारिकतामा सीमित रह्यो । ९ अर्ब अनुदान दिएको विषय उल्लेख गरेपनि यो २०७२ यताको सहयोगमा उल्लेख गरिने देखिन्छ । चीनले भूकम्पपछिको पुननिर्माणमा गरेको सहयोग, कोभिडकालमा दिएको खोपसमेत यी अनुदानमा जोडिएको छ ।

पोखरा विमानस्थल बन्दाको २६ अर्ब ऋण भने कसरी तिर्ने ? सरकारसँग कुनै योजना छैन । यही ऋणका कारण नेपाल चीनसँग पटकपटक झस्किएको छ । कारण चीन सरकारको सहयोगमा बनेको यो विमानस्थलमा अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । एउटा विमानस्थल प्रयोगमा आएपछि उडानहरुबाटै आम्दानी गर्न सकिन्छ । तर यो विमानस्थलमा अन्तरराष्ट्रिय उडानहरु हुन नसक्दा निकै अप्ठेरोमा परेको छ सरकार ।

Hardik health

यतिमात्र हैन चीनले चक्रपथ निर्माण पूर्णता दिने बारेमासमेत बेवास्ता गर्दै आएको छ । अरनिको राजमार्गको मर्मत, विभिन्न परियोजनाका विषयमा पनि चीनसँग सरकारले खुलेर सम्झौता अगाडि बढाउन सकेको छैन । मुलत चीन भौगोलिक रुपमा पनि नेपालसँग सम्बन्ध राख्न उपयुक्त देखिँदैन । कुनै बेलाको व्यापारिक केन्द्र रहेको उत्तर अब सडकका विकासले असहज बन्दै गएको छ ।

यस्तो अवस्थामा चीनले नेपाललाई रेलमार्गको लोभ देखाउँदै आएको छ । यस विषयको पहिलो ब्रान्ड एम्बासडर ओली नै बनेका थिए । चीनबाट रेल आएपछि पोखरादेखि बेनी हुँदै पर्वतको कुश्मासम्म पुग्ने दाबी गरेका थिए । ओलीले कुश्मामा रेल स्टेसन नै बन्ने बताएका थिए । तर चीन भ्रमणपछि काठमाडौं ओर्लिँदा रेलबारे मौन रहे । २०७४ मै २ वर्षपछि नेपालमा चिनियाँ रेल भित्रिने उद्घोष गरेका ओली पछिल्लोपटक यस विषयमा प्रश्न गर्दा प्रतिकारमा उत्रन्छन् । 

प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणबारे जारी गरेको १४ गते विज्ञप्तिमा पनि ओलीले रेलबारे केही उल्लेख गरेका छैनन् । यसो त बीआरआईको १० बुँदामा भने यो विषय परेको चर्चा गरिएको छ । यो रेलमार्ग लगानी र भौगोलिकताको हिसाबमा तत्काल पुरा हुने सम्भावना पनि देखिन्न । 
 


प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम बुधबार, चैत १८, २०८२
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP