Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • पूर्वसभामुख ढुंगानाप्रति श्रद्धासुमन
पूर्वसभामुख ढुंगानाप्रति श्रद्धासुमन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ३, २०८१

दमननाथ ढुंगाना नेपाली कांग्रेसबाट राजनीति थालेर सभामुख बने । प्रतिनिधिसभामा कांग्रेस बलियो थियो । त्यतिबेला कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाहरु कम्युनिस्टलाई घृणा गर्थे । एमालेदेखि जनमोर्चाको उपस्थिति सदनमा थियो । कांग्रेसबाट सभामुख ढुंगानाले बेलाबेला कम्युनिस्ट सांसदहरुलाई सदनमा आफ्नो विरोध प्रस्तुत गर्ने मौका दिन्थे । उनको यो भूमिका कांग्रेसका कोइरालाहरुलाई मन परेको थिएन ।

पार्टीबाटै विरोध आउँदा ढुंगाना भन्थे, सरकार सत्ताको हो, सदन विपक्षीको । त्यसपछि दमननाथ कम्युनिस्टको प्रिय बने । कम्युनिस्टको प्रिय बने पनि ढुंगाना २०५१ का मध्यावधिमा एमालेकै उम्मेदवार विद्यादेवी भण्डारीसँग पराजित भए । भण्डारी राष्ट्रपति बने तर दमननाथको राजनीतिक यात्रा भने रोकियो ।
पछि २०५२ बाट माओवादी र सरकारबीच द्वन्द्व सुरु भयो । १० वर्षे द्वन्द्वलाई सहज अवतरण गराउन सहजकर्ताको भूमिका निभाए उनले ।

कानुनका विद्यार्थी, मानवअधिकारवादी उनी कुनै बेला पत्रकारिता गर्थे । शिक्षण पेसामासमेत हात हालेका उनी २०४७ सालमा संविधान निर्माणका एक सदस्यसमेत थिए । यसरी विभिन्न समयमा सहजकर्ताका भूमिका निभाएका ढुंगानाले २०७४ मा भने पुनः प्रतिनिधिसभा भित्रने रहर गरे । यद्यपि उनलाई कांग्रेसको उम्मेदवार भेटिनै मुस्किल हुने क्षेत्र भक्तपुर–२ मा प्रतिस्पर्धा गर्न लगाएको थियो पार्टीले । चुनावमा पराजित भएपछि उनले भनेका थिए– भूतले खाजा खाने बेला मेरो उम्मेदवारी परेछ ।

Hardik health

सदनलाई प्रतिपक्षीका आवाज राख्ने थलोका रुपमा चिनाएकै कारण दमननाथ पार्टीको मूल मियोबाट बाहिरिनुप¥यो । पार्टीको आदेश मान्ने सभामुखहरु अहिले कोही राजनीतिमा फर्किएका छन् भने कोही महŒवपूर्ण पदमा पुगेका छन् । यस्ता नजिर हेर्दा दमननाथ उदाहरणीय देखिन्छन् । तर, पछिल्लो राजनीतिक रहरले उनको व्यक्तिŒवमा क्षय ल्याइदियो । यद्यपि, निर्वाचित भएको भए उनको लोभको साँध अझ फैलिन्थ्यो कि । पराजयले क्षयको आकार फैलन दिएन ।

एमालेपछि माओवादी द्वन्द्वलाई सहज अवतरण गराएकाले माओवादीको प्रियसमेत बन्न पुगे उनी । यसरी नै पछिल्लोसमयसम्म कम्युनिस्ट नेताहरुको प्रिय बने उनी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई यस्तै नेता थिए । मेलम्चीको पानी काठमाडौं आउने सपना देखाएका भट्टराई लोकप्रिय बनेका थिए । तर पछि गिरिजाहरुको तिकडमका कारण कर्नरमा परे भट्टराई । त्यसपछि उनी पार्टी छाडेर निस्क्रिय बस्दा कम्युनिस्टका प्रिय बनेका थिए । निधनपछि भने भट्टराईलाई कांग्रेसले आफ्नै नेताको रुपमा सका¥यो । दमननाथलाई पनि कांग्रेसले यसरी नै अपनत्व लिने छ नै । विभिन्न राजनीतिक परिवर्तनमा सहजकर्ताको भूमिका निभाएका ढुंगानाप्रति हार्दिक श्रद्धासुमन । 
 


प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP