Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बेलहरीमा जेष्ठ नागरिक सम्मान
बेलहरीमा जेष्ठ नागरिक सम्मान
admin123
admin123 मंगलबार, पुस १८, २०७४
26235561_1559984287416643_1414391875_n
Hardik health
नेपालगन्ज । पौष १८ । बाँकेको जानकी गाँउपालिका वडा नं. ५ बेलहरीका ४० जना जेष्ठ नागरिकहरुलाई पुस १८ गते एक कार्यक्रमका बिच सम्मान गरिएको छ । जानकी गाँउपालिका वडा नं. ५ बेलहरीको सहयोग तथा बास नेपालगन्जको आयोजनामा सो सम्मान कार्यक्रम सम्पन्न भएको हो । जानकी गाँएपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश कुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै वडा अध्यक्ष रमेश कुमार बर्माले जेष्ठ नागरिकहरुले समाजलाई दिएको योगदानको कदर गर्दै सम्मान गरिएको बताए । उनले वडाले जेष्ठ नागरिकहरुको सल्लाह सुझाव लिने र उनीहरुलाई आगामि दिनहरुमा समेत यस्तै सम्मानका कार्यक्रमहरु गर्ने बताए । कार्यक्रममा बोल्दै वडा सचिब योगेन्द्र नाथ चौधरीले वडाका सबै क्षेत्र समेटिनेगरी जेष्ठताको आधारमा ४० जनालाई सम्मान गरिएको बताए । उनले परिवारका सदस्यहरुले समेत जेष्ठ नागरिकलाई सम्मान गर्ने परिपाटिको बिकास गर्नुपर्नेमा जोड दिएका थिए । सम्मान कार्यक्रममा वडा अध्यक्ष बर्मा, सचिब चौधरी, वडा सदस्य कुलेराज कुर्मी, महिला सदस्य मायादेबि चमार, नकपा एमालेका गाँउकमिटी अध्यक्ष मातृका प्रशाद बर्मा, राजपाका प्रतिनिधि तिरथ राम कुर्मी, फोरमका सोहराम अली दर्जि लगायत कार्यक्रममा उपस्थित अतिथिहरुले जेष्ठ नागरिकहरुलाई दोसल्ला, टर्च लाईट र नगद सहित सम्मान गरेका थिए । बासका कार्यक्रम संयोजक शम्भु शाहीले संचालन गरेको कार्यक्रममा स्वागत बास बेलहरी उपशाखाका अध्यक्ष मनमोहन बर्माले गरेका थिए भने कार्यक्रमको उद्धेश्य माथि प्रकाश बासका केन्द्रिय अध्यक्ष मन भण्डारीले गरेका थिए । सम्मान कार्यक्रममा वडा प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि, जेष्ठ नागरिक तथा अन्य गरि ६५ जनाको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १८, २०७४  ०९:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का
विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का बिहीबार, पुस १०, २०८२
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल
राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन मुख्य दलका नेतृत्वबीच छलफल बुधबार, पुस ९, २०८२
शेखर–गगन नै सार्ने माहोल बनाउँदै
शेखर–गगन नै सार्ने माहोल बनाउँदै बुधबार, पुस ९, २०८२
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा
निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा बुधबार, पुस ९, २०८२
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा मंगलबार, पुस ८, २०८२
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा
झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा मंगलबार, पुस ८, २०८२
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी
एमाले नेतृत्वद्वारा महाधिवेशनको सन्देशबारे मातहतका कमिटीलाई जानकारी मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP