Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • साउथ एसियन ट्राभल आवर्डको आठाैँ संस्करण सम्पन्न
साउथ एसियन ट्राभल आवर्डको आठाैँ संस्करण सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ४, २०८१
Hardik health

काठमाडौं - ‘साउथ एशियन ट्राभल अवार्ड’को आठौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ । शुक्रबार नेपालको राजधानी काठमाडौंकाे अलोफ्ट होटलमा नेपाल पर्यटन बोर्ड र होटेल एसोसिएसन अफ नेपाल (हान)को सहयोगमा ‘साउथ एशियन ट्राभल अवार्ड’को आठौं संस्करण सम्पन्न भएको हो ।

साउथ एशियन ट्राभल अवार्डले सन् २०१६ देखि दक्षिण एसियाको उत्कृष्ट आतिथ्य र यात्रा उद्योगलाई मान्यता दिँदै आएको भन्दै प्रतिष्ठित वार्षिक कार्यक्रमले विभिन्न विधामा उत्कृष्ट संस्था र व्यक्तिहरूलाई सम्मान गरेको छ।

आठौं संस्करणको लागि चार सय होटल र ट्राभलहरु मनोनयन भएका थिए  ।  यस संस्करणमा नेपालले २१ वटा अवार्ड जितेको छ । नेपालले १७ वटा सिल्भर र ४ वटा गोल्ड प्राप्त गरेकाे छन् । नेपालले उत्कृष्ट साँस्कृतिक गन्तव्यस्थलको अवार्ड जित्न सफल भएको छ । द्वारिका होटेलका स्व।अम्बिका श्रेष्ठ र कर्ण शाक्यलाई साटा फेस अफ साउथ एशियन टुरिजम अवार्डले सम्मानित गरेको थियो । 

सो कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले भने, "यस  साउथ एशियन ट्राभल अवार्ड कार्यक्रमले अर्थतन्त्रलाई मात्र नभएर हाम्रो संस्कृति जगेर्ण गर्न पनि सहयोग गरेको छ ।" उनले भने, "ट्राभल र टुरिजम क्षेत्रले आर्थिक वृद्धि, सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनले खेल्ने महत्त्वपूर्ण भूमिका  खेलेको छ। मनमोहक परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र न्यानो आतिथ्यताको प्रमाणको रूपमा खडा भएको हामी स्मरण गराउँछौं। नेपाल दक्षिण एसियाको मुटुमा भएकोमा गर्व गर्दछ, र हामी हिमालयका राजसी चुचुराहरूदेखि हाम्रा जीवन्त चाडपर्वहरू र परम्पराहरूसम्म हाम्रो अद्वितीय प्रस्तावहरू प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। हाम्रो सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको प्रदर्शन गरेर हामी सबैलाई फाइदा पुग्ने थप दिगो र समावेशी पर्यटन क्षेत्र सिर्जना गर्न सक्छौँ भन्ने हाम्रो विश्वास छ ।"


प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP