Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • गुम्बा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
गुम्बा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ४, २०८१

काठमाडाैं - बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित गुम्बा व्यवस्थापन सम्बन्धी विशेष तालिम सफलतापूर्वक सम्पन्न भएको छ । गुम्बाहरूको उचित व्यवस्थापन, संरक्षण तथा धार्मिक गतिविधिहरूको प्रभावकारी समन्वयका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्न काठमाडौंको होटेल रोयल एयरपोर्टमा दुई दिने तालिम समितिले गरेकाे हाे । 

संचालित तालिममा देशभरका करिब ४४ गुम्बा स्थानीय गुम्बा व्यवस्थापक, धार्मिक गुरुहरू र प्रतिनिधिहरू सहभागिता रहेको थियो।तालिममा समितिका कार्यकारी निर्देशक होम दोङले गुम्बाबाट आएका ज्ञानलाई समुदायसँग जोडिनुसँगै आ-आफ्नो गुम्बाको आन्तरिक व्यवस्थापन चुस्त र दुरुस्त गर्नुपर्ने बताएका थिए ।तालिममा रामबाबु सापकोटा, विनिता भण्डारी, सन्जिवकुमार लामा, गंगाकुमारी गुरुङ र योजना अधिकृत सन्जु योङ्ग्याले गुम्बा व्यवस्थापनमा आइपरेका समस्या र गतिविधिहरुबारे प्रशिक्षण दिएका थिए ।

तालिममा गुम्बाको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वबारे प्रकाश पार्दै गुम्बा व्यवस्थापनको चुनौतीहरूबारे जानकारी दिएका थिए। यस्तै तालिमले गुम्बा सञ्चालनका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापन, आर्थिक पारदर्शिता तथा धार्मिक गतिविधिहरूको व्यवस्थापनमा विशेष जोड दिएको थियो।

Hardik health

कार्यक्रममा सहभागीहरूले गुम्बाको दैनिक प्रशासनिक काम, संरचनागत मर्मत, धार्मिक गतिविधिहरूको समय तालिका र सामुदायिक सहभागिताबारे विस्तृत छलफल गरेका थिए। साथै, सहभागीहरूले गुम्बा व्यवस्थापनमा देखापरेका समस्याहरूको समाधानका लागि विभिन्न उपायहरूको प्रस्ताव गरेका थिए।

तालिमका प्रमुख प्रशिक्षक सन्जु योङ्ग्याले गुम्बा केवल धार्मिक स्थल मात्र नभई सांस्कृतिक धरोहर पनि हो। यसको सही व्यवस्थापनले हाम्रो धार्मिक र सांस्कृतिक पहिचानलाई जोगाउन महत्वपूर्ण योगदान पुर्याउँछ।”

तालिमको समापनमा सहभागीहरूले तालिमद्वारा प्राप्त ज्ञान र सीपहरूलाई गुम्बा व्यवस्थापनमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरे।तालिमको समापनमा विभिन्न जिल्लाका गुम्बाहरुबाट सहभागी प्रमुख लामा, अध्यक्षहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए  । त्यस्तै प्रशिक्षकहरुलाई पनि कदर पत्र प्रदान गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP