Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • जीर्ण सडक निर्माण गर्न सांसदहरुको माग
जीर्ण सडक निर्माण गर्न सांसदहरुको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २६, २०८१

काठमाडौं -  सांसद अमृतलाल राजवंशीले झापा जिल्लाको मध्य भागमा पर्ने कनकाई माई नदीको हुलाकी राजमार्गमा पर्ने करिब सात सय २० मिटर लामो मुख्य पुल निर्माण कार्यमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले भने, “त्यहाँ बसोबास गर्ने झापाली जनताको एक मात्रै विकल्पका रुपमा रहेको सो पुल विगत १२ वर्षदेखि निर्माणाधीन अवस्थामा छ, त्यो पुल हाल जीर्ण छ, सरकार र निर्माण कम्पनी बीचको समस्या समाधान गरेर पुलको बाँकी काम तत्काल अघि बढाउन सरकारसँग  माग गर्दछु ।”

सांसद अर्जुननरसिंह केसीले मङ्गलबारदेखि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री अनशनमा रहेको उल्लेख गर्दै  उनमाथि भएको प्रहरी हस्तक्षेप बन्द गरी सरकारले सहमतिबाट समस्याको समाधान गर्नुपर्छ भने। 

Hardik health

सांसद अशोककुमार चौधरीले राजनीतिक दलले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने उद्देश्यले उपसभामुख इन्दिरा रानाको राजीनामाको माग गरिएको भन्दै आपत्ति जनाए ।  सांसद आस्माकुमारी चौधरीले देशमा रहेका विद्यमान सबै संस्कृति, परम्पराको उत्तिकै महत्व हुने भन्दै थारु समुदायले मनाउने विभिन्न पर्वलाई पनि राष्ट्रिय क्यालेन्डरमा राख्न माग गरे । 

सांसद असिम शाहले संविधानमा निःशुल्क शिक्षा भनिए पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद ईश्वरबहादुर रिजालले नारायणघाटदेखि बुटवलसम्मको सडक निर्माणमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराए  । 

सांसद उर्मिला माझीले दसैँ, तिहार, छठलगायतका चाडपर्वहरु नजिकिँदै गर्दा देशका विभिन्न ठाउँका सडक जीर्ण अवस्थामा रहेको भन्दै जतिसक्दो चाँडो निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए  ।  

सांसदहरु ईश्वरी घर्ती, एकनाथ ढकाल, कल्पना चौधरी, कालुराम राई, कुसुमदेवी थापा, किरणकुमार शाह, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गोमा सापकोटा, चन्द्रबहादुर विश्वकर्मा, अम्मरबहादुर थापालगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । 


प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुलुकभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता
मुलुकभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता मंगलबार, माघ ६, २०८२
पूर्वउपप्रधानमन्त्री श्रेष्ठ सर्लाही-३ बाट स्पर्धा गर्दै
पूर्वउपप्रधानमन्त्री श्रेष्ठ सर्लाही-३ बाट स्पर्धा गर्दै मंगलबार, माघ ६, २०८२
रुकुम पूर्वबाट नेकपाका संयोजक दाहालकाे उम्मेदवारी दर्ता
रुकुम पूर्वबाट नेकपाका संयोजक दाहालकाे उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
झापा–३ बाट राप्रपा अध्यक्ष लिङ्देन प्रतिस्पर्धा गर्दै
झापा–३ बाट राप्रपा अध्यक्ष लिङ्देन प्रतिस्पर्धा गर्दै मंगलबार, माघ ६, २०८२
लामिछानेसँग पर्साले माग्याे एक करोड धरौटी
लामिछानेसँग पर्साले माग्याे एक करोड धरौटी मंगलबार, माघ ६, २०८२
पूर्वप्रधानमन्त्री नेपाल रौतहट-१ बाट उम्मेदवार
पूर्वप्रधानमन्त्री नेपाल रौतहट-१ बाट उम्मेदवार मंगलबार, माघ ६, २०८२
पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा मनोनय दर्ता
पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा मनोनय दर्ता मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP