Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इरान_इजरायल
  • #जनकराज_गिरी
  • #इन्दिरा मानन्धर
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #खखडेहरा_पर्व
Search Here
विश्व
  • Home
  • विश्व
  • चीनमा सुपर टाइफुन यागीका कारण विद्यालय तथा उडान स्थगित
चीनमा सुपर टाइफुन यागीका कारण विद्यालय तथा उडान स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २०, २०८१

चीन - चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘यागी’ सुपर टाइफुनमा परिणत भई टापू प्रान्त हाइनान प्रभावित भएपछि दक्षिणी चीनका सहरहरूमा बिहीबार विद्यालय तथा केही उडानहरू स्थगित गरिएको छ । 

आधिकारिक तथ्यांकअनुसार यागीले यस हप्ता फिलिपिन्सको लुजन टापूमा बाढी पहिरो निम्त्याउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।   सिन्ह्वा समाचार एजेन्सीका अनुसार यागी दक्षिण चीन सागर पार गरी पश्चिममा चीनको हाइनानतर्फ गइरहेको अवस्थामा सुपर टाइफुनमा परिणत हुँदा दुई सय नौ किलोमिट प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो । 

प्रान्तीय विपद् व्यवस्थापन अधिकारीका अनुसार हाइनानले बिहीबार यागीलाई आपत्कालीन प्रतिक्रियालाई उच्चस्तरमा अपग्रेड गरेको छ । टाइफुनले शुक्रबार दिउँसो हाइनान वा छिमेकी गुआङ्गडोङमा अवतरण गर्ने अनुमान गरिएको छ ।

Hardik health

हाइनानको राजधानी हाइकोमा बिहीबार विद्यालय तथा स्थानीय यातायात सेवाहरू स्थगित गरिएको छ । हङकङमा यागीले प्रभाव नपार्ने अपेक्षा गरिए पनि मौसम विज्ञान विभागले सहरको तेस्रो उच्चतम टाइफुन चेतावनी जारी गर्ने जनाएको छ ।

हङकङका किन्डरगार्टेन र विशेष विद्यालय बिहीबार स्थगित गरिएको थियो भने बजेट एयरलाइन्स हङकङ एक्सप्रेसले छ वटा उडान पूनर्निर्धारित गरिएको जनाएको छ ।यसैगरी ग्रेटर बे एयरलाइन्सले आँधीका कारण चारवटा उडान रद्द गर्ने र थप दुईवटाको पुनःतालिका तय गर्ने जनाएको छ ।

यागी सुपर टाइफुनको तीव्रतामै शुक्रबार बिहान हङकङको दक्षिणपश्चिममा करिब तीन सय किलोमिटरको गतिमा रहने मौसम विज्ञान विभागले जनाएको छ ।  यागीसँग सम्बन्धित आँधीबेहरीले बिहीबार राति र भोलि बिहान पर्ल नदीको मोहिराको वरपर असर पार्ने अनुमान गरिएको छ ।

दक्षिणी चीनपछि यागी भियतनामतर्फ बढ्नेछ र प्रसिद्ध युनेस्को सम्पदा स्थल हालोङ–बे वरपरको उत्तरी र उत्तर–मध्य क्षेत्रमा पुग्ने जनाइएको छ ।भियतनामको मौसम विज्ञान एजेन्सीले बिहीबार आँधीबेहरीको चेतावनी जारी गरेको छ भने सरकारले आँधीको पूर्वतयारीका लागि सैन्य कर्मचारी परिचालन गरेको छ ।


प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि मंगलबार, फागुन २६, २०८२
हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु
हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु मंगलबार, फागुन २६, २०८२
सियोल-वासिङ्टन सैन्य अभ्यासप्रति उत्तर कोरियाको कडा चेतावनी
सियोल-वासिङ्टन सैन्य अभ्यासप्रति उत्तर कोरियाको कडा चेतावनी मंगलबार, फागुन २६, २०८२
इरान युद्ध "निकै चाँडै" समाप्त हुने,तेलको मूल्यमा गिरावट
इरान युद्ध "निकै चाँडै" समाप्त हुने,तेलको मूल्यमा गिरावट मंगलबार, फागुन २६, २०८२
मध्यपूर्व युद्धको प्रभावः तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल
मध्यपूर्व युद्धको प्रभावः तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सोमबार, फागुन २५, २०८२
इरानको नेतृत्व चयनमा चीनको प्रतिक्रिया
इरानको नेतृत्व चयनमा चीनको प्रतिक्रिया सोमबार, फागुन २५, २०८२
इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु
इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु सोमबार, फागुन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
भोट के मा ? 
भोट के मा ? 
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP