Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #विप्रेषण
  • #वार्षिक साधारणसभा
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शिक्षालाई व्यवहारिक र जीवनउपयोगी बनाउनु आजको आवश्यकता- शिक्षा मन्त्री भट्टराई  
कन्या बहुमुखी क्याम्पसको ४३ औं वार्षिकोत्सव शिक्षालाई व्यवहारिक र जीवनउपयोगी बनाउनु आजको आवश्यकता- शिक्षा मन्त्री भट्टराई  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २०, २०८१

डिल्लीबजार  - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईंले उच्च शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउनु आजको आवश्यक्ता रहेको बताएकी छन्  । बिहीबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको काठमाडाैंको ४३ औं वार्षिकोत्सव समारोहमा  उद्घाटन गर्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा रहेका चुनौतीहरु चिर्दै शिक्षालाई आशा लाग्दो क्षेत्र बनाउनु नै मुख्य चुनौती रहेको बताएकी हुन्  ।

“उच्च शिक्षामा थुप्रै चुनौती रहेका छन् । विश्वविद्यालयलाई पूणर् स्वायत्त बनाएर लैजानु  पर्ने छ । अध्ययनको लागि विदेशिने विद्यार्थीको संख्या बढ्दो छ । बाहिर गए भनेर चिन्ता गरेरमात्र हँदैन् । आज हामीले बनाउने नीति १० वर्षपछिको पुस्तालाई सम्बोधन गर्ने खालको हुनुपर्छ ” उनले भनिन्  ।

पद्यकन्या विद्याश्रम मा.वि.का पूर्व विद्यार्थी समेत रहएकी मन्त्री भट्टराईले नारी शिक्षाको लागि डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ठूलो योगदान रहको चर्चा गर्दै क्याम्पसको समग्र विकासका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिविद्धता व्यक्त गरिन्।

Hardik health

पूर्वमन्त्री तथा प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले शिक्षामा सबैको पहुँच अभिवृद्धि गर्न सामुदायिक क्याम्पसको शिक्षालाई आर्कषणको केन्द्र बनाउन सोही अनुरुपको नीति आवश्यक रहेको बताइन् । 

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अपराजिता अर्यालले २०३७ सालमा स्थापना भएको क्याम्पसमा स्नातक तहमा बीबीएस, बीए तथा बीएड र स्नातकोत्तर तहमा एमए अंग्रजी, एमए समाजशास्त्र, तथा एमबीएसको अध्यन हुने गरेको र हाल क्याम्पसमा करिब ८ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिइन्  ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा.रुद्र शर्माले सर्वसुलभ गुणस्तरिय तथा व्यवहारिक शिक्षाको लागि राज्यले उचीत पहल गर्नु पर्ने बताइन् ।  यसैगरी कार्यक्रममा शिक्षा मन्त्रीले विशिष्ठ प्राज्ञिक पुरस्कारबाट डा.हरिहर घिमिरे, डा. आनन्द प्रसाद पन्त, दीर्घ सेवा सम्मानबाट प्राध्यापक कृष्णराज अर्याल, कर्मचारी बिष्णु तिमिल्सिना, कर्मचारी-रुद्रप्रसाद अधिकारी, उत्कृष्ठ प्राध्यापकमा आनन्द पन्त र उत्कृष्ट कर्मचारीमा नानीछोरी नेपाली सम्मानित भएका छन्  । 

यसैगरी कार्यक्रममा पूर्वमन्त्री तथा क्याम्पस सञ्चालक समितिका सदस्यहरु विक्रम थापा, पद्यकन्या विद्याश्रम मा.वि.का प्राचार्य तथा क्याम्पस व्यवस्थापन समिति सदस्य रिता तिवारीले शुभकामना मन्तव्य व्यक्त गर्दै विभिन्न संकायमा सर्वोत्कृष्ट अंक ल्याउने छात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान प्रदान गरेका थिए ।

यस्तै सञ्चालक समिति सदस्य भरत ढकाल र लोकेन्द्र शाहीले क्याम्पसका अरिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
काठमाडौँमा आंशिक बदली हुने
काठमाडौँमा आंशिक बदली हुने बुधबार, मंसिर १७, २०८२
विद्यालयको अक्षयकोषमा ४० लाख संकलन
विद्यालयको अक्षयकोषमा ४० लाख संकलन मंगलबार, मंसिर १६, २०८२
‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित    
‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित     सोमबार, मंसिर १५, २०८२
शुक्लाफाँटाका सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि
शुक्लाफाँटाका सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि सोमबार, मंसिर १५, २०८२
पाकिस्तानी दूतावासको सहयोगमा ज्ञानोदयमा कम्प्युटर प्रयोगशाला निर्माण
पाकिस्तानी दूतावासको सहयोगमा ज्ञानोदयमा कम्प्युटर प्रयोगशाला निर्माण आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP