Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘म्यान अफ द इयर २०२४’ को पहिलो अडिसन काठमाडौंमा सम्पन्न
‘म्यान अफ द इयर २०२४’ को पहिलो अडिसन काठमाडौंमा सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १९, २०८१

काठमाडौंं -  पुरूषहरूको सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द इयर २०२४’ को पहिलो काठमाडौं अडिसन सम्पन्न भएको छ । यू क्यान फ्लाई फेशन प्रालीको आयोजनामा सम्पन्न हुन गइरहेको उक्त प्रतियोगिताको काठमाडौंमा दोस्रो अडिसन भने सेप्टेम्बर १४ मा हुनेछ ।

पहिलो अडिसनमा सहभागीहरूलाई एभेन्ट मेन्टर तथा कोरियोग्राफर अभिनेता प्रशान्त ताम्राकार, फ्लाई फेशन प्रवन्ध निर्देशक मोडल तथा फेशन डिजाइनर स्वीकृति प्याकुरेल, फ्लाई फेशनका संस्थापक मोडल संसद शाह, दि फेस नेपालका विजेता प्रतिक चौधरी लगायतले क्षमता जाँच गरेका थिए ।

पहिलो अडिसनमा काठमाडौंबाट १३ जना छनोट भएका कार्यक्रम संयोजक मञ्जिल श्रेष्ठले बताए । अडिसनमा सहभागीहरूको फिजिकल फिटनेस, बौद्धिक्ता जाँच गर्नुसँगै फेसन, सामाजिक तथा राजनीतिकसँग जोडिएका समसामयीक विषयहरूमा रहेर प्रश्नहरू गरिएको थियो । सहभागिहरूले निर्णायकसामु गायन, नृत्य तथा अभिनय कला पनि प्रस्तुत गरेका थिए । कोरियोग्राफर रहेका ताम्राकारले नेपालमा हुँदै आएका पुरूष सौन्दर्य प्रतियोगिताको इतिहासमा यो पटक जतिको क्षमतावान प्रतियोगी नदेखिएको बताए ।

Hardik health

नेपालका प्रमुख शहरहरू काठमाडौँ, चितवन, पोखरा, बुटवल, मोरङको विराटचोक र विराटनगरमा आडिसन स्थान तोकिँदा सेप्टेम्बर ६ मा (शुक्रबार) चितवनमा हुँदैछ । त्यसपछि पोखरामा सेप्टेम्बर ७, बुटवल सेप्टेम्बर ९, मोरङको विराटचोक र विराटनगरमा सेप्टेम्बर १४ मा अडिसन मिति तय गरिएको छ । यो बीचमा सेप्टेम्बर ११ मा काठमाडौंंको दोस्रो अडिसन हुने श्रेष्ठले बताए ।

प्रतियोगितामा सहभागी हुन चाहनेहरूको लागि इसेवा एप मार्फत आवेदन दिन सक्नेछन् । यस प्रतियोगिताको ब्राण्ड एम्बास्डर स्टाइलिस्ट एक्टर अनुपबिक्रम शाही छन् भने छन् ।प्रतियोगिताको फाइनल सेप्टेम्बर २८ मा काठमाडौँमा हुनेछ । विजेताले नगद ७ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘म्यान अफ दि वर्ल्ड २०२४’ को लागि नेपालको प्रतिनिधित्व गर्ने अबसर पाउनेछन् ।


प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने बुधबार, माघ २१, २०८२
सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी
सुनसान बस्तीमा चहलपहल, म्याग्दीमा बढ्यो चुनावी सरगर्मी बुधबार, माघ २१, २०८२
सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न आग्रह
सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न आग्रह बुधबार, माघ २१, २०८२
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी बुधबार, माघ २१, २०८२
निर्वाचनमा  मुस्ताङमा हिमपातको डर
निर्वाचनमा मुस्ताङमा हिमपातको डर बुधबार, माघ २१, २०८२
अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै
अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै बुधबार, माघ २१, २०८२
आचारसंहिता उल्लङ्घन नगर्न आग्रह
आचारसंहिता उल्लङ्घन नगर्न आग्रह बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP