Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #गीता_चौधरी
  • #सीता वादी
  • #सोविता गौतम
  • #हर्क सम्पाङ राई
  • #बादल’
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने : पर्यटनमन्त्री पाण्डे
'भ्वाइस अफ हिमाल' नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने : पर्यटनमन्त्री पाण्डे
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १४, २०८१

काठमाडौं- संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले  नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने बताएका छन् । 

नेपाल पर्वतीय प्रतिष्ठानद्वारा शुक्रबार आयाेजित एक कार्यक्रम हिमालबारे अनुसन्धान गरेकाे जर्नल र भ्वाइस अफ हिमालकाे विमाेचन गर्दै उनले साे बताएका हुन्   ।  

यी पुस्तकहरु माउन्टेन एकेडेमीका विद्यार्थीहरूले अनुसन्धान गरेकाे हुन् । तथ्यको आधारमा अध्ययन र अनुसन्धानको आधारमा पनि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले एकेडेमिक काम पनि सञ्चालन गर्ने विश्वास लिएकाे मन्त्री पाण्डेले बताए । 

Hardik health

विश्वविद्यालयका रुपमा आगामी दिनमा यसले जति ठूलो दायरा विस्तार गर्ने याेजनामा सकारात्मक भएकाे उनले बताए । विभिन्न प्रकारका हिमालहरु विभिन्न सङ्ख्यामा, अनगिन्ती संख्यामा हिमालहरु नेपालमा छन्। आगामी दिनमा नेपालले यी हिमालहरु सञ्चालनकाे दायरा विस्तार गरी हाम्रा शैक्षिक गतिविधिमा रहने कुरमा मन्त्रालयकाे तर्फबाट सक्दाे पहल गरिने उनले बताए ।

  विविध संस्कृति रहेकाे र  संसारको कुनै कुनामा यति सानो भूगोल भएको देशमा पाँचवटा एयरपोर्ट  एउटै ठाउँमा रहेकाे छ । 'पर्यटकहरु  नेपालमा कम भन्दा कम समयमा बढीभन्दा बढी कमभन्दा कम समयमा बढी खर्च गरी  फर्किउन भन्ने चाहाना हाम्राे रहेकाे छ  । हाम्रो मन्त्रालयभित्र भएका तीनटा स्तम्भमा भएका आधारमा काम गरिरहेकाे छ । ' उनले भने, 'संस्कृतिको प्रवर्द्धन गर्ने कुरा, प्रकृतिको अवलोकनका लागि पूर्वाधारहरु खडा गर्ने कुरा  ती गन्तव्यहरुको पहिचान गरेर त्यसलाई अझ ब्युटिफाई र विश्वसनीय बनाउने कुरा मन्त्रालयको मुख्य तीनटा दायित्व आधार स्तम्भमा पर्छ।'

अरु विश्वविद्यालयहरुसँग शैक्षिक संस्थाहरुसँग पनि सम्पर्क गर्ने र हाम्रो यो पर्वतीय प्रतिष्ठानलाई पर्वतीय अध्ययनको एउटा केन्द्रबिन्दु संसार भर भएका विद्यार्थीहरुलाई पर्वतीय अध्ययनमा सामेल गराउनु पर्नेमा उनले जाेड गरे ।

कार्यक्रममा पूर्वमन्त्री बल बहादुर केसी,पूर्वमन्त्री शंकर प्रसाद काेईराला,प्रतिष्ठाका पूर्व अध्यक्ष शंकर प्रसाद पाण्डे,प्रतिष्ठानका पुर्व अध्यक्ष,प्रेम कुमार श्रेष्ठ ,सन्ताेष थापा मगर,लाप्पा फुटि शेर्पा सम्मानित समेत भएका थिए।

 


प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १६:४१
#नेपाल_पर्वतीय_प्रतिष्ठान #NMA
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव आगामी मंगलबार
कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव आगामी मंगलबार बिहीबार, चैत १९, २०८२
मार्चमा एक लाख २० हजार पर्यटकको आगमन
मार्चमा एक लाख २० हजार पर्यटकको आगमन बुधबार, चैत १८, २०८२
नयाँ वर्षको अवसरमा दशौँ भक्तपुर महोत्सव आयोजना हुने
नयाँ वर्षको अवसरमा दशौँ भक्तपुर महोत्सव आयोजना हुने बुधबार, चैत १८, २०८२
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’ बुधबार, चैत १८, २०८२
सुन दहलाई विशेष गन्तव्य बनाउन पहल
सुन दहलाई विशेष गन्तव्य बनाउन पहल बुधबार, चैत १८, २०८२
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध सोमबार, चैत १६, २०८२
पर्यटकीय आकर्षणको केन्द्र बन्दै वृन्दावन वनस्पति उद्यान
पर्यटकीय आकर्षणको केन्द्र बन्दै वृन्दावन वनस्पति उद्यान सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP