Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #गीता_चौधरी
  • #सीता वादी
  • #सोविता गौतम
  • #हर्क सम्पाङ राई
  • #बादल’
Search Here
समाचार
  • Home
  • समाचार
  • यार्सा संकलनमा पाटनमा मृत्यु भएका परिवारलाई खाद्यान्न-लताकपडा सहयोग
यार्सा संकलनमा पाटनमा मृत्यु भएका परिवारलाई खाद्यान्न-लताकपडा सहयोग
दानबहादुर बुढा
दानबहादुर बुढा बुधबार, साउन २, २०८१

मुगु  - यार्सा संकलनमा गएका मुगु जिल्लाबासीहरु पाटनमा मृत्यु भएका परिवारलाई खाद्यान्न लताकपडा सहयोग गरेकाे छ । मुगु जिल्लाको पुवय भेगमा रहेकाे मुगमकामाराेङ गाउँ पालिकामा रहेका विभिन्न पाटनमा पाईने यार्सा टिप्न  पाटनहरुमा पुगेको बेला विरामी परेका र लेख लागेर मृत्यु भएकाहरुको परिवारलाइ टेवाले राहत स्वरुप आवश्यक पने खाद्यान्न लताकपडा र अन्य सामाग्रीहरु सहयोग गरेको हाे  ।

गत वैशाखदेखि असार मसान्तसम्म यार्सा टिप्न गएका बेला विरामी भएर मृत्यु भएका ४ जनाका परिवार र विरामी परेका २७ जनाको घरपरिवारलाइ दैनिक उपभोग्य,लत्ता कपडा लगायतका राहत सामाग्री सहयोग गरेको टेवाको मुगुस्थित साझेदार सस्था महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहिले जानकारी गराइन् ।

यार्सा पाटनमा छायानाथ रारा नगरपालिका वडा न १० का १ जना र वडा न १२ का ३ जना युवाहरुको मृत्यु भएको थियो भने २७ जना परिवारका युवा सदस्यहरु विरामी भएका थिए । यार्सा टिप्न जादा उच्च पाटनसम्म पुग्नु पर्ने,हिमाल चढनु पर्ने भएकोले प्राय युवा,युवती यार्सा टिप्न जाने गर्छन् । एक सिजनमा एउटा परिवारले यार्सा बेचेरै कम्तिमा ३ लाख सम्म आम्दानी गर्ने गर्छन् ।

Hardik health

१५ देखि २० दिनसम्म यार्सा टिपेर वर्षभरिको खर्च पुग्ने भएकाले गाउँ गाउबाट घर नै खाली गरेर युवा शक्ति पाटन पुग्ने गर्दछन् । घरका कमाउने युवा शक्तीको मृत्यु र विरामी हुदा यो सिजनमा प्रभावित परिवार यार्सा टिप्न र आथिक कमाउनबाट बन्चित भएकाले उहाहरुलाइ थोरै भएपनी राहत होस भनेर टेवाको आथिक सहयोगमा राहत उपलब्ध गराइएको महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहिले बताइन् ।

अध्यक्ष शाहिका अनुसार राहतमा चामल ५० केजि,१ केजि दाल,खानेतेल १ लिटर,नुन ४ केजि,चिउरा १ केजि,फाइवर सिरक,डसना,तन्ना,सिरानी एक एक सेट सामान र मृतकका परिवारलाई दैनिक उपभोग्य वस्तुहरु अन्य प्रभावित परिवारभन्दा डबलका साथै प्रति परिवारलाई १२ हजार नगद सहयोग गरेकाे छ ।

यार्सा पाटनमा मृत्यु भएर र विरामी परेर प्रभावित भएका परिवारले अहिलेसम्म कहि कतैबाट राहत सहयोग नपाएको र टेवा मात्र पहिलो सहयोगीको रुपमा गाउँमै राहत लिएर आएको छायानाथ रारा नगरपालिका वडा न १० का पिडित सिर्जना कुमाइले बताइन् ।

उनले आखाभरी आँसु निकाल्दै मलिन स्वरमा भनिन्, ‘यार्सा टिप्न गएका बेला श्रीमान देवराज वुढाको पाटन मै मृत्यु भयो । कमाउने घरमा उहाँ मात्र हुनुहुन्थ्यो अब हामी कसरी पालिने होला ? घरखर्च कसरी जुटाउने होला ? हामी कस्को भरमा बसौ ?'

बाढी,पहिरो ,आगलागी,सवारी दुर्घटना, लेख लागेर मृत्यु भएका,विरामी परेका,धनजनको क्षेती भएका प्रभावित परिवारलाइ राज्यको उपस्थित नहुदै राहत लिएर विगत लामो समय देखि टेवा मुगाली पिडितहरुको घर आगनमा पुगि मलम लगाउदै आएको छ ।


प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु बिहीबार, चैत १९, २०८२
राष्ट्रियसभा बैठक : सरकारको कामका आधारमा मूल्याङ्कन गरिने
राष्ट्रियसभा बैठक : सरकारको कामका आधारमा मूल्याङ्कन गरिने बिहीबार, चैत १९, २०८२
"विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड ":महावीर पुन
"विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड ":महावीर पुन बिहीबार, चैत १९, २०८२
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह बिहीबार, चैत १९, २०८२
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस बिहीबार, चैत १९, २०८२
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई बिहीबार, चैत १९, २०८२
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन बिहीबार, चैत १९, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP