Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • क्यान्सरपीडित सेफ घिसिङलाई आर्थिक सहयोग
क्यान्सरपीडित सेफ घिसिङलाई आर्थिक सहयोग
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ११, २०८१

काठमाडौँ -  क्यान्सरपीडित सेफ प्रेमलाल घिसिङलाई आर्थिक सहयोग गरिएको छ । अन्तर्राष्ट्रिय नेप्लिज सेफस् सोसाइटी युकेका अध्यक्ष एवं नेपाल सेफ एसोसिएसनका संस्थापक महासचिव अर्जुनबहादुर थापाले क्यान्सरपीडित सेफ घिसिङलाई रु ५० हजार आर्थिक सहयोग गरेका हुन् । थापाले आज घिसिङ निवास कोटेश्वरमा पुगेर रकम प्रदान गरेका हुन् ।

नेपाली रैथाने खानाको खोज, अनुसन्धान र बजारीकरणमा भूमिका निर्वाह गर्नुभएका सेफ घिसिङ करिब १५ वर्षदेखि यस क्षेत्रमा कार्यरत छन् । उनले पछिल्लो नौ महिनादेखि सानो आन्द्राको क्यान्सरसँग जुधिरहेका छन् । काठमाडौँका प्रख्यात तारे होटलमा सेफको काम गर्नुभएका उनले गेट कलेजबाट हस्पिटालिटी व्यवस्थापनमा स्नातक तहको अध्ययन पूरा गरेका छन्  ।

रैथाने खाना, लोक परिकार अनुसन्धान सङ्कलकसहित एक सय एक दिनको खोजी यात्राका अभियान र खोजीकर्ता ३२ वर्षीय घिसिङले आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको बताएका हुन् । उपचारमा हालसम्म झण्डै रु ४० लाख खर्च भइसकेको उनको भनाइ छ ।

Hardik health

घिसिङले यस वर्षको रैथाने खानाको खोजी, अध्ययन र नेपाली खानाको प्रवद्र्धन गर्न सोसाइटीले स्थापना गरेको रु ५० हजार राशिको ‘आइएनसीएस ग्लोबल रैथाने फुड अवार्ड २०२३’ प्राप्त गरेका  थिए । विसं २०४० मा सोल्टी होटल काठमाडौँबाट काम सुरु गर्नुभएका बेलायत निवासी थापा गत वर्षदेखि द चेडी होटल अन्डरमार्ट स्वीट्जरल्याण्डमा सेफका रुपमा कार्यरत छन् ।

अध्यक्ष थापाले सेफ घिसिङको उपचारका लागि विभिन्न सेफबाट सङ्कलित रु दुई लाख ६० हजार यसअघि प्रदान गरिएको जानकारी दिए । विशुद्ध पेसागत संस्थाका रुपमा बेलायतको कम्पनी हाउसमा सन् २०२० मा अन्तर्राष्ट्रिय नेप्लिज सेफ सोसाइटी युके गठन भएको थियो । यसले स्थापनादेखि नै नेपालभित्र र बाहिरका नेपाली सेफको व्यावसायिक क्षमता विकास र रैथाने नेपाली खानाको प्रवद्र्धनमा योगदान दिँदै आएको सोसाइटीका मेन्टर सूर्यकिरण श्रेष्ठले बताए ।


प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०५:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP