Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
साहित्य
  • Home
  • साहित्य
  • डिलाशैनीमा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न
डिलाशैनीमा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ४, २०८१

बैतडी - राष्ट्रियता संरक्षण अभियानको आयोजना र डिलाशैनी गाउँपालिकाको मुख्य प्रवर्द्धनमा डिलाशैली-६ गोकुलेश्वरमा आयोजित साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा नेपाल तथा भारतका साहित्यानुरागीको सहभागिता रहेको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले बताए  । स्थानीय कला, भाषा र संस्कृतिको संरक्षणका लागि आयोजना गरिएको सम्मेलनमा साहित्यका विविध बिषयमा छलफल र प्रस्तुति गरिनुका साथै चर्मण्वती सभ्यताबारे जानकारी गराइएको थियो ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले गंगादशहराको दिनलाई चर्मण्वती दिवसका रुपमा मनाउने गरिएको र त्यसैको अवसरमा सम्मेलनको आयोजना गरिएको  बताए  । उनले भने, “सम्मेलनमार्फत  चर्मण्वती सभ्यताबारे सबैलाई जानकारी दिने र चौलानी तटका पालिकालाई चर्मण्वती सभ्यतामा जोड्ने योजनाका साथ सम्मेलन आयोजना गरिएको हो, सम्मेलन उपलब्धिमूलक रह्यो ।”

Hardik health

सम्मेलनमा सहभागी भारतीय साहित्यकार डा पिताम्बर अवस्थीले साहित्यका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन भूमिका खेलेको बताए । उनले भने, “सम्मेलनले साहित्यका माध्यमबाट दुई देशको सम्बन्ध विस्तार र बलियो हुनेछ, अगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ ।”सम्मेलनले जारी गरेको घोषणापत्रमा चर्मण्वती सभ्यताको विकास र विस्तारका लागि पहल गर्ने, सोका लागि नीति तथा कार्यक्रम बनाउने लगायतका विषय समेटिएका छन् । 

बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले सम्मेलनले साहित्यक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको बताए  । “सम्मेलनले दुई देशका साहित्यकारको जमघट गराएको छ, यसले साहित्यक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास छ ।”सम्मेलनमा सीमावर्ती भारतका साहित्यकार डा पिताम्बर अवस्थी, डा अरुणप्रतापसिंह भदौरिया, गायिका भगवती दनुपुरिया, कथक नृत्यकार हेमन्त महाराजलगायतको सहभागिता थियो भने नेपालका तर्फबाट रमेश पन्त (मितबन्धु), जगदीश ओझा, गङ्गा बिष्ट, तीर्थराज पाण्डेय, कृष्णदत्त चटौत (कान्त), पूर्ण मल्ल, प्रजापति नेगीलगायतको सहभागिता थियो । 
 


प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि सोमबार, पुस १४, २०८२
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने आइतबार, पुस १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP