Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • मध्यपूर्वमा तनाव बढेपछि बाइडेनले इराकी प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मध्यपूर्वमा तनाव बढेपछि बाइडेनले इराकी प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ४, २०८१

एजेन्सी -  इरानले इजरायलमाथि गरेको आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग सोमबार ह्वाइट हाउसमा भेटवार्ता गर्ने भएका छन् । 

सन् २०२२ को अक्टोबरमा पदभार ग्रहण गरेपछि सुडानीको पहिलो वासिङ्टन भ्रमण मूलतः जिहादविरोधी गठबन्धनअन्तर्गत इराकमा अमेरिकी सेनाको उपस्थितिमा केन्द्रित हुने अपेक्षा गरिएको थियो । तर इराकको छिमेकी इरानले शनिबार इजरायलमाथि व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि यस क्षेत्रको तनावपूर्ण स्थितिले अब यो बैठकलाई प्रभावित पार्नेछ ।

उत्तरी इराकी शहर एर्बिल नजिकै रहेको अमेरिकी सेनाले इरानले इजरायलमाथि गरेको आक्रमणको प्रतिकार गर्न प्याट्रियट क्षेप्यास्त्रको प्रयोग गरी इरानी ब्यालेस्टिक क्षेप्यास्त्र खसालेको थियो । “यो औपचारिक भ्रमण संयुक्त राज्य अमेरिकासँगको सम्बन्धका साथै क्षेत्रीय परिस्थितिको सन्दर्भमा नाजुक र संवेदनशील समयमा भएको छ,” सुडानीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Hardik health

ह्वाइट हाउसले गत मार्चमा बाइडेन र सुडानीबीच ‘आइएसआइएसको दीर्घकालीन पराजय र सैन्य अभियानको वृद्धिप्रति आफुहरूको साझा प्रतिबद्धता’ बारे छलफल हुने बताएको थियो । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा प्यालेस्टिनी हमास लडाकुविरुद्ध इजरायलले चलाएको छ महिना लामो युद्धका बीच इराकले क्षेत्रीय तनावबाट टाढा रहने प्रयास गरिरहेको छ ।

इराकमा आ।यस्थल बनाउँदै आएका केही इरानसँग सम्बन्धित सशस्त्र समूहहरूले इजरायलको मुख्य सहयोगी संयुक्त राज्य अमेरिकासँग सम्बन्धित सुविधाहरूमा शृङ्खलाबद्ध आक्रमणहरू गरेका छन् । अमेरिका र इरानबीचको शत्रुताबाट विचलित नहुने आशामा इराकले फेब्रुअरीमा जोर्डनमा तीन अमेरिकी सैनिकको ज्यान जाने गरी भएको आक्रमणको प्रतिशोधस्वरूप इराकी लडाकू नेताको ज्यान जाने गरी गरिएको अमेरिकी ड्रोन आक्रमणको कडा विरोध गरेको थियो ।

तर यसबीचमा वासिङ्टन र बग्दादबीच तनाव कम भएको छ र उनीहरूले अमेरिकी नेतृत्वको गठबन्धनको भविष्यका बारेमा वार्ता पुनः सुरु गरेका छन् । इराकी अधिकारीहरूले अमेरिकी सेनाको उपस्थिति कम गर्न समयसीमा तय गर्ने आशा गरेका छन् ।

सन् २००३ मा इराकमा अमेरिकी नेतृत्वमा भएको आक्रमणले इराकका तत्कालिन शक्तिशाली नेता सद्दाम हुसेनलाई सत्ताच्यूत गरेको थियो र वासिङ्टनले सन् २०११ सम्ममा आफ्ना अधिकांश सैनिक फिर्ता बोलाएको थियो । तर सन् २०१४ मा इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेको इस्लामिक स्टेट (आइएस) चरमपन्थी समूहलाई परास्त गर्ने अभियानअन्तर्गत अमेरिकी सेनालाई पुनः तैनाथ गरिएको थियो ।हालसंयुक्त राज्य अमेरिकासँग इराकमा तैनाथ करिब २५ हजार र छिमेकी सिरियामा ९०० सैनिक छन् । 


प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो बिहीबार, चैत ५, २०८२
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते बिहीबार, चैत ५, २०८२
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल बिहीबार, चैत ५, २०८२
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध बिहीबार, चैत ५, २०८२
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP