Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • फागुन मसान्तसम्म कति उद्योग दर्ता भए ?
फागुन मसान्तसम्म कति उद्योग दर्ता भए ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ११, २०८०

काठमाडौं - उद्योग विभागमा चालु आर्थिक वर्ष (आव)को फागुन मसान्तसम्म ९ हजार २२४ वटा साना तथा ठूला उद्योगहरू दर्ता भएका छन् । आवको साउनदेखि फागुनमसान्तसम्म दर्ता भएका साना तथा ठूला उद्योगहरूमा २९ खर्ब ९२ अर्ब ७० करोड रुपैयाँ लगानी भएको उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  

साउनदेखि फागुन मसान्तसम्म विभिन्न क्षेत्रमा दर्ता भएको नौ हजार माथि उद्योगहरूमा ६ लाख ९८ हजार ५१० जनाले रोजगारी पाएको विभागले जनाएको छ । चालु आवको साउनदेखि फागुन मसान्तसम्म सबै भन्दा बढि उर्जामुलक क्षेत्रमा लगानी भएको छ भने समीक्षा अवधिमा खनिजमा कम लगानी देखिएको छ । 

फागुन मसान्तसम्म उर्जामूलकमा १७ खर्ब १७ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेका छन् । यस क्षेत्रमा ४६३ वटा उद्योग दर्ता  भएको छ भने ४२ हजार २३१ जनाले रोजगारी पाएका छन् । त्यसैगरी उत्पादनमूलकमा ३ हजार ४४५ वटा उद्योग दर्ता भएको छ । दर्ता भएको उद्योगमा ६ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका छन् भने ३ लाख ६३ हजार ४४९ जनाले रोजगारी पाएका हुन् । 

समीक्षा अवधिमा ७३ वटा पूर्वाधारमा ५४ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेको छ । उक्त पूर्वाधारमा ४ हजार ५६१ जनाले रोजगारी पाएका छन् । कृषि तथा वन पैदावारमा आधारित ५३४ वटा दर्ता भएको छ । दार्त भएको उक्त उद्योगहरूमा फागुन मसान्तसम्म ४१ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ भने ४० हजार १६२ जनाले रोगारी पाएका छन् । 

Hardik health

 उद्योग वर्गीकरण:

 उद्योग वर्गीकरण उद्योगको संख्या कुल लगानी     रोजगारी
( रु करोडमा)
 कृषि तथा वन पैदावारमा आधारित (AGRO AND FORESTRY BASED ) ५३४ ४,१३८.४२ ४०,१६२
पूर्वाधार (CONSTRUCTION ) ७३ ५,४३३.३७ ४,५६१
उर्जामूलक( ENERGY BASED) ४६३ १७१,७८१.३६ ४२,२३१
सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित (Information Technology ) १२० ९५४.९१ ८,१२१
उत्पादनमूलक (MANUFACTURING) ३,४४५ ६३,६३६.०४ ३६३,४४९
खनिज (MINERAL) ७८ ८१८.१८ ७,६३२
सेवामूलक(SERVICE ) २,४५२ २७,०५६.९० १४३,६८३
पर्यटनमूलक( TOURISM ) २,०७९ २५,४५१.३१ ८८,६७१
जम्मा ९,२४४ २९९,२७०.४७ ६९८,५१०

स्राेत : उद्योग विभाग

यसै अवधिमा सूचना, प्रसारण तथा संचार प्रविधिमा आधारित १२० वटा उद्योग दर्ता भएको छ । दर्ता भएको उद्योगहरूमा ९ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् । त्यसैगरी सेवामूलक क्षेत्रमा २ हजार ४५२ वटा उद्योगहरू दर्ता भएको छ । सेवामूलकमा दर्ता भएको उद्योगहरूमा २ खर्ब ७० अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको छन् भने १ लाख ४३ हजार ६८३ जनाले रोजगारी पाएका छन् । 

पर्यटन क्षेत्रमा २ हजार ७९ वटा कम्पनी दर्ता भएको छ । उक्त कम्पनीहरूमा २ खर्ब ५४ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका छन् । दुई हजार ७९ कम्पनीमा ८८ हजार ६७१ जनाले रोजगारी पाएका छन् । खनिजमा ७८ वटा मात्रै दताएको छ । खनिजमा ८ अर्ब १८ करोड रुपैयाँ लगानी भएको छ भने ७ हजार ६३२ जनाले रोजगारी पाएका छन् । 

 


प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP