Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • अठोट नेपालको फोटोग्राफी प्रतियोगिता-२०२४ , पुरस्कार ५० हजार रूपैयाँ घोषणा
अठोट नेपालको फोटोग्राफी प्रतियोगिता-२०२४ , पुरस्कार ५० हजार रूपैयाँ घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ७, २०८०

काठमाडौं -  लामो समयदेखी नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएको अठोट नेपालले ‘सेकेन्ड नेश्‍नल टुरिजम कन्भेन्सन एण्ड फोटोग्राफी प्रतियोगिता२०२४’ घोषणा गरेको छ । चारवटा विभिन्न विधामा हुन लागेको यस प्रतिष्पर्धामा हरेक विधामा उत्कृष्ट हुनेलाई जनहि ५० हजार रूपैंयाँ पुरस्कारको घोषणा गरेकाे हाे ।

आयोजक अठोट नेपालका अध्यक्ष देबेन्द्र बहादुर शाही ठकुरीका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । ठकुरीका अनुसार यस वर्ष ‘नेपाल सस्टेनेबल टुरिजम डेभ्लप्मेन्ट थिम’ मा आधारित भएर प्रतिष्पर्धा हुन लागेको हो ।

नेपालको पर्यटन प्रवद्र्धन हुने चार वटा मुख्य विधा प्रकृति (वातावरण), संस्कृति (जात्रा), पिपुल (जनजीवन), वाइल्ड लाइफ (चराचुरुङ्गी) संग सम्बन्धित तस्विरहरु पठाउन सकिनेछ । यस प्रतिष्पर्धाबाट छानिएका तस्विरहरुमध्ये छनौटमा परेको कुनै एक उत्कृष्ट फोटोलाई ‘फोटो अफ द इयर’ घोषणा गरिनेछ । तस्विर २०८१ बैशाख १८ गतेभित्र www.presentingnepal.comको वेवसाइटमा गएर पठाउँन सकिनेछ । संसारको जुनसुकै कुनाबाट पठाए पनि तस्विर नेपालको हुनु पर्ने आयाेजकले जनाएकाे छ ।

Hardik health

पर्यटनको दिगो विकास गर्ने उद्देश्य बोकेको अठोट नेपालले यस कार्यक्रम दुई भागमा विभाजन गरेको छ । पहिलो भागमा पर्यटनका विषयमा प्यानल डिस्कसन हुनेछ भने दोस्रो भागमा फोटोग्राफी प्रतियोगिता हुनेछ । प्यानल डिस्कसनमा पर्यटन र वातावरण क्षेत्रसँग सम्बन्धित विज्ञ व्यक्तित्वसँग पर्यटनका निति, निर्माणका विषय, पर्यटन प्रवद्र्धन तथा सरोकारका विषयसँगै जलवायू परिवर्तनका कारण पर्यटन क्षेत्रलाई पारेको प्रभाव र आगामी दिनमा पार्ने समस्याका बारेमा छलफल गरिनेछ ।

यस्तै फोटोग्राफी प्रतियोगितामा निर्णायकले छनौट गरेका उत्कृष्ट तस्विरहरूलाई पुरस्कृत गरिने छ । प्रतियोगिताबारे थप जानकारी  वेबसाइटमा हेर्न सकिने जनाइएकाे छ । विश्व महामारी कोभिड १९ को महामारीपछि पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन महत्वपूर्ण योगदान दिने र भूमिका खेल्ने पर्यटन व्यवसायी, पर्यटन अभियन्ता, पर्यटन पत्रकार, पर्यटन फोटोग्राफर, पर्यटन क्षेत्रमा संलग्न सरकारी कर्मचारीहरु मध्येबाट छनौट भएकालाई सम्मान गरिने छ ।

यसका साथै कार्यक्रममा टिपिकल कल्चरल शो पनि गरिने भएकाे छ । अठोट नेपालले आयोजना गर्न लागेको यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ । गत वर्ष ‘प्रिजेन्टिङ नेपाल फोटोग्राफी प्रतियोगितातथा एक्जिबिसन २०२४’ को आयोजना गरिएको थियो । 
 


प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०९:५९
#फोटोग्राफी_प्रतियोगिता #अठोट_नेपाल #नेपाल_पर्यटन_बोर्ड
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन आइतबार, साउन ३, २०८३
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न  प्रधानमन्त्रीकाे आग्रह
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न प्रधानमन्त्रीकाे आग्रह बुधबार, असार ३१, २०८३
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP