Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  •  गणित शिक्षा सम्वन्धी प्रदर्शनी र सम्मेलन इम्पेरियल वल्र्ड स्कुलमा
 गणित शिक्षा सम्वन्धी प्रदर्शनी र सम्मेलन इम्पेरियल वल्र्ड स्कुलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २, २०८०

काठमाडौं -  गणितलाई कला, सिर्जनाको माध्यमबाट मनोरञ्जनात्मक वातावरणमा सिकाउने/सिक्ने अवसरका लागि राजधानीमा गणितसँग सम्वन्धीत दुइदिने सिर्जनात्मक प्रदर्शनी र कार्याशाला सुरू भएको छ ।

बुढानिलकण्ठस्थित इम्पेरियल वल्र्ड स्कुलले अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर अध्ययन/अध्यापनमा गाह्रो विषयको रूपमा लिइने गणितलाई सरल र सहज रूपमा कला सिर्जनाको माध्यमबाट बुझाउन गणितसँग सम्वन्धीत प्रदर्शनीको आयोजना गरेको हो ।

नेपालका लागि इजरायलका राजदुत हनान गोडेरले विहिवार उद्घाटन गर्नुभएको यस प्रदर्शनीमा विद्यार्थीहरूले कागज, काठ, ढुं‌गा, माटो,अन्न, फूलपातलगायतका प्राकृतिक रूपमा उपलब्ध सामाग्री र विभिन्न रं‌गको माध्यमबाट बनाइएका चित्र र स्टलहरू राखिएका छन् ।

स्कुलका संस्थापक/निर्देशक कुमार कार्कीले गत वर्षदेखि गणितलाई सरल र चाख लाग्दो रमाइलो गतिविधी चित्र, फोटो, पजलको अभ्यासबाट सिकाउने लक्ष्यले स्कुल परिसरमा घाम/पानीले नबिग्रीने सामाग्रीको प्रयोग गरेर “गणित पार्क” बनाएको बताए । साथै गणित विषय नबुझिने, गाह्रो हुन्छ, भन्ने अवधारणामा परिवर्तन ल्याउन सकिने विश्वाससहित आयोजित प्रदर्शनीको अवलोकन/भ्रमणका लागि बुढानिलकण्ठ नगरपालिकालगायतका नीजि र सामुदायिक विद्यालयका विद्यार्थी/शिक्षकलाई आमन्त्रण गरिएको स्कुलले जनाएको छ ।

Hardik health

प्रदर्शनीको दोस्रो दिन भने गणित विज्ञ र गणितका शिक्षक, अभिभावक, विद्यार्थीबीच गणित कार्यशालाको आयोजना गरिएको छ । प्रधानाध्यापक जुनिता कार्कीले सो स्कुलमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले गणितलाई सुत्र र विभिन्न विम्बात्मक अभ्याससहित सिक्ने क्रममा तयार भएका सिर्जनात्मक सामग्री नै प्रदर्शनीको प्रमुख आकर्षण हुन्,भने ।

उहाँले गणित सम्मेलनले विद्यालय शिक्षामा गणितमा रूपान्तरण, प्रभावकारी सिकाई र गणितको महत्व उजागर गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै हालसम्म सुत्रको माध्यमबाट सिकाउने गणित विषयलाई कला/सिर्जनासँग जोड्दै मनोरञ्नात्मक माध्यमबाट पनि सिकाउन सकिने उदाहरण प्रस्ततु गरिएको बताए । प्रधानाध्यापक कार्कीले गणित प्रदर्शनी, सम्मेलन एवं कार्यशालामा गणित विषय विज्ञ एवं शिक्षकहरूले कार्यपत्र प्रस्तुत र सजिलो सिकाईबारे छलफल हुने जानकारी दिए ।

काठमाडौँ विश्वविद्यालयका सह–प्राध्यापक विनोद पन्तले गणित विषय दैनिक जीवनमा समेत सधैं उपयोगमा आउने र सिक्ने रहर भए असम्भव विषय होइन, भन्दै गणित गाह्रो हुने भन्ने अवधारणामा परिवर्तन ल्याउन गणितबारे छलफल, कलात्मक ढं‌गले सिक्ने र सिकाउने अभ्यास आवश्यक रहेको बताए ।

 

 


 


 


 


 


 
 


प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी शुक्रबार, असार २६, २०८३
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण मंगलबार, असार २३, २०८३
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल शुक्रबार, असार १९, २०८३
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बिहीबार, असार १८, २०८३
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो बुधबार, असार १७, २०८३
फरेन्सिक साइन्सको  विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव
फरेन्सिक साइन्सको विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव बुधबार, असार १७, २०८३
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP