Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #गीतकार_टेक_तामाङ
  • #विश्व_संगीत_दिवस
  • #गण्डकी प्रेदशसभा
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #सहकारीको बचत अपचलन प्रकरण
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
समाचार
  • Home
  • समाचार
  • खोटाङमा सडक नाटक ‘खिल’ मञ्चन
खोटाङमा सडक नाटक ‘खिल’ मञ्चन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ३०, २०८०

काठमाडौं-  खोटाङका विभिन्न स्थानमा सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ । 

११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर खोटाङको खोटेहाङ गाउँपालिकाका विभिन्न स्थानमा ‘खिल’ मञ्चन गरिएको हाे । महिला हिंसा र लागूऔषध न्यूनिकरणसम्बन्धी जनचेतनामूलक नाटक फागुन २५, २६ र २७ गते मञ्चन गरिएको थियो । 

खोटोहाङ गाउँपालकै सहकार्यमा नाटक ‘खिल’ मञ्चन गरिएको हो। राज थापाले लेखेको नाटकलाई पूर्खाजित राईले दिर्नेशन गरेका हुन्। नाटकमा सुप्रिमा सुनुवार, मुस्कान राई, दुर्गा लिम्बू, मनिका सिङ्तान, कृतिका राई, देवासुर राई तथा लामो समयदेखि रंगकर्ममै रमाइरहेका जेबी डिसीको अभिनय थियो।

महिला हिंसा र लागूऔषध न्यूनिकरणका लागि समाजमा चेनता फैलाउन सडक नाटक मञ्चन गरिएको निर्देशक पूर्खाजित राईले बताए। उनले यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए। 

यता, कलाकार जेबी डिसीले समाजमा चेतना फैसलाउने अभियानको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए। उनले संविधानमा लेखिएर र कानुन बनेरमात्र महिला हिंसा अन्त्य नहुने बताएँदै उनले जनस्तरमा पुगेर सचेतना फैलाउन आवश्यक भएको बताए।
 


प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
आलमलाई उन्मुक्ति दिएका दुई न्यायाधीश तानिए छानबिनमा
आलमलाई उन्मुक्ति दिएका दुई न्यायाधीश तानिए छानबिनमा शुक्रबार, असार ६, २०८२
प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस
प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस बिहीबार, असार ५, २०८२
सरकारको प्रतिनिधित्व नभएपछि 'रुलिङ; गर्न सांसदको माग
सरकारको प्रतिनिधित्व नभएपछि 'रुलिङ; गर्न सांसदको माग बिहीबार, असार ५, २०८२
धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु
धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु बिहीबार, असार ५, २०८२
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण बिहीबार, असार ५, २०८२
तादी गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न
तादी गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न बिहीबार, असार ५, २०८२
बाढीको जोखिम क्षेत्रमा उपप्रधानमन्त्री सिंहद्वारा निरीक्षण
बाढीको जोखिम क्षेत्रमा उपप्रधानमन्त्री सिंहद्वारा निरीक्षण बिहीबार, असार ५, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
सुनको मूल्य निरन्तर बढ्दो
सुनको मूल्य निरन्तर बढ्दो
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP