Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #‘छड्के तिलहरी’
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #‘कन्या–पूजा’
  • #रवि लामिछाने
  • #विदेसिनेको संख्या
Search Here
समाचार
  • Home
  • समाचार
  • नाकामा अलपत्र परेकालाई वाणिज्य संघले सहयोग गर्ने
नाकामा अलपत्र परेकालाई वाणिज्य संघले सहयोग गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १६, २०८०

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले यहाँको गड्डाचौकी सीमा क्षेत्रमा अलपत्र परेर उद्धार गरिएका यात्रुलाई गन्तव्यमा पुर्‍याउन आवश्यक सहयोग गर्ने भएको छ ।

यही फागुन २१ देखि ३० गतेसम्म वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको प्रति टिकटबाट रु पाँच सामाजिक काममा खर्चिने संघले निर्णय भएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले टिकटबाट छुट्याइएको रकम सामाजिक कार्यअन्तर्गत पहिलो चरणमा गड्डाचौकीलगायत सीमा क्षेत्रमा नेपाल–भारत आवातजावतका क्रममा अलपत्र परेर उद्धार गरिएका र समस्यामा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने बताए ।

“सीमामा अलपत्र पर्नेलाई उद्धार सुरक्षा निकायबाट हुन्छ”, मल्लले भन्नुभयो, “कहिलेकाहीँ एक छाक खुवाएर एक रात बास दिनुपर्ने अवस्था समेत आउने भएकाले आगामी दिनमा सो विषयमा संघले पनि सहयोग गर्ने निर्णय भएको छ ।” उनलेसामाजिक क्षेत्रका लागि छुट्याइएको रकमले यहाँका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति, अनाथालय र वद्धाश्रममासमेत गर्ने बताए ।

‘कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ भन्ने नारका साथ सुरु हुन लागेको महोत्सवको १५ संस्करणमा सर्वसाधारणका लागि प्रतिव्यक्ति रु एक सय र विद्यार्थीका लागि प्रतिटिकट रु ५० तोकिएको छ ।    महोत्सव अवधिमा स्थानीय उत्पादन, वस्तु तथा सेवालाई मुख्य आकर्षणका रुपमा राखिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

साथै लघुउद्यम, अटो प्रदर्शनी, कृषि, बाल उद्यानसहित सुदूरपश्चिमको कला संस्कृति जर्गेनामासमेत संघ लाग्ने जनाएको छ । महोत्सव अवधिमा तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु पाँच करोडको करोबार हुने आयोजकको अपेक्षा छ ।
 


प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तरी लाख खर्चेर डिप बोरिङ’
सत्तरी लाख खर्चेर डिप बोरिङ’ बिहीबार, भदौ ५, २०८२
 अवैध प्लटिङ नियन्त्रणमा गर्दै : उपत्यका विकास प्राधिकरण
 अवैध प्लटिङ नियन्त्रणमा गर्दै : उपत्यका विकास प्राधिकरण बुधबार, भदौ ४, २०८२
‘लोमान्थाङ सङ्ग्रहालय स्थापना’
‘लोमान्थाङ सङ्ग्रहालय स्थापना’ बुधबार, भदौ ४, २०८२
वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३० करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३० करोड राजस्व सङ्कलन मंगलबार, भदौ ३, २०८२
महाशिलावासीद्वारा फलामखानी उत्खनन् गर्न माग
महाशिलावासीद्वारा फलामखानी उत्खनन् गर्न माग मंगलबार, भदौ ३, २०८२
अवरुद्ध महाकाली राजमार्ग सञ्चालन
अवरुद्ध महाकाली राजमार्ग सञ्चालन सोमबार, भदौ २, २०८२
मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन गर्दै: प्रधानमन्त्री ओली
मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन गर्दै: प्रधानमन्त्री ओली शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP