Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • किड्जीद्धारा प्रारम्भिक बाल हेरचाह र शिक्षा सम्बन्धी तालिम
किड्जीद्धारा प्रारम्भिक बाल हेरचाह र शिक्षा सम्बन्धी तालिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २१, २०८०

काठमाडाैं -   नेपालमा प्रगतिशील प्रिस्कूल फ्रेन्चाइजी,  किड्जीले प्रारम्भिक बाल हेरचाह र शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरिरहेको छ ।

उदीयमान विद्यार्थी प्रोफाइलको विचारमा केन्द्रित यसको  नयाँ र राम्रोसँग अनुसन्धान गरिएको पाठ्यक्रममा  दैनिक जीवन उपयोगी सिप,  ज्ञान र मूल मानहरु समावेश गरिएको छ ।

किड्जीले बच्चाको समग्र विकासमा ध्यान केन्द्रित गर्दछ । बाल केन्द्रित दृष्टिकोणलाई पूरा गर्न, किड्जीले शिक्षकहरुलाई नियमित रुपमा विज्ञहरुद्वारा विभिन्न सीपहरु जस्तै शैक्षिक, फोनिक्स, कथा कथन, कक्षा व्यवस्थापन, बाल मनोविज्ञान आदिमा तालिम दिईरहेको हुन्छ ।
किड्जीले २७ र २८  जनवरी, २०२४ मा समावेशी शिक्षालाई प्रवर्द्धन गर्न अहिलेका बच्चाहरूको आवश्यकताहरु बुझ्न र विशेष आवश्यकताका बालबालिकाहरु (अटिजम) को लागि पहिचान र हेरचाह सम्बन्धी दुईवटा प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको छ ।

Hardik health

कार्यक्रमको नेतृत्व जी लर्न लिमिटेड, भारतकी शैक्षिक प्रबन्धक सुश्री नेहा अवस्थीले गरेका थिए भने विशेष आवश्यकताका बच्चाहरुको लागि वातावरण सुनिश्चित गर्न अटिजम केयर नेपाल सोसाइटीसँग आबद्ध रही  १५ वर्षको अनुभव भएका  सुश्री रुजु पोखरेल र सुश्री मञ्जु महर्जन पनि नेतृत्व टोलीमा हुन् 

नयाँ पुस्ताका आवश्यकताहरु पूरा गर्न, किड्जीले बालबालिकाहरुलाई उत्कृष्ट शिक्षा र सेवा प्रदान गर्न आफ्नो पाठ्यक्रमलाई निरन्तर रुपमा अपग्रेड गर्ने कुरामा ध्यान केन्द्रित गर्दछ ।

कार्यक्रमको लक्ष्य शैक्षिक र सीप विकास मात्र नभई बालबालिकाको भावनात्मक विकास को वातावरण प्रदान गर्नु हो । बालबालिकाको  प्रगति र कल्याणप्रति रहेको समर्पणले किड्जीलाई आफ्ना बच्चाहरुका लागि अभिभावकको पहिलो रोजाइ बनाएको छ ।

किड्जी भैसेपाटी, धापासी, कलङ्की, इमाडोल, बानेश्वर, सातदोबाटो, सानेपा, जोरपाटी, विशालनगर, बौद्ध, चितवन, वीरगन्ज, जनकपुर र विराटनगर गरी १४ स्थानमा रहेको छ । प्रारम्भिक बाल हेरचाह र शिक्षाप्रति किड्जीको दृष्टिकोणले यी बालबालिकाहरुको  भविष्यका लागि बलियो आधारको रुपमा सेवा गरिरहेको छ ।


प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
काठमाडौँमा आंशिक बदली हुने
काठमाडौँमा आंशिक बदली हुने बुधबार, मंसिर १७, २०८२
विद्यालयको अक्षयकोषमा ४० लाख संकलन
विद्यालयको अक्षयकोषमा ४० लाख संकलन मंगलबार, मंसिर १६, २०८२
‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित    
‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित     सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP