Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भव्य नगर
  • #भूमि विधेयक
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
  • #उत्तराखण्ड बाढी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • अपागंता लक्षित विश्वविद्यालय–समुदाय कार्यक्रम
अपागंता लक्षित विश्वविद्यालय–समुदाय कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २२, २०८०

काभ्रेपलाञ्चोक - अपांगता भएका व्यक्तिलाई लक्षित गरी काभ्रेपलाञ्चोकमा विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रम लागू गरिएको छ । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत अपांगता भएका व्यक्तिको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रतिकूल प्रभाव रहने जनाइएको छ । 

बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसद्वारा सञ्चालित कार्यक्रममा जिल्लाका अपांगता भएका व्यक्तिलाई हस्तकला उत्पादन र सोको बजार व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिने क्याम्पसका उपप्राध्यापक एवं कार्यक्रम संयोजक कृष्णप्यारी नकर्मीले जानकारी दिए । जिल्लामा भएका सबैखाले अपांगता भएका व्यक्तिलाई पहिलो चरणमा आर्थिक तथा सामाजिक क्षेत्रमा सशक्तिकरणका लागि हस्तकला उत्पादन व्यवस्थापन विषयक तालिम सञ्चालन गरिएको उनले बताए । 

नकर्मीका अनुसार बनेपामा आयोजित तालिममा ५२ जना अपांगता भएका व्यक्ति सहभागी भएका छन् । उनीहरुका लागि कागज र कपडाको हस्तकलासम्बन्धी तालिम सञ्चालन गरिरहेको छ । “कार्यक्रममा एक सय ३० अपांगता भएका व्यक्तिलाई सहभागी गराइने छ । यसमध्ये २० जनालाई बजार व्यवस्थापन तालिम प्रदान गरिनेछ”, उनले भने ।

तालिमबाट उत्पादित सामग्रीको बजारीकरण गरिने नकर्मीले बताए । उनका अनुसार विभिन्न चरणमा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत दोस्रो चरणमा पराल र बाँसको हस्तकला उत्पादन तालिम सञ्चालन गरिने छ । तेस्रो चरणमा उत्पादनको रेकर्ड राख्ने र व्यवस्थापनसम्बन्धी तथा चौँथो चरणमा उत्पादनको प्रवद्र्धन र बिक्री वितरणसम्बन्धी तालिम सञ्चालन गरिने योजना बनाइएको नकर्मीले जानकारी दिए । 

सुस्त मनस्थिति कल्याण संस्थाका केन्द्रीय अध्यक्ष लम्बोदर कायस्थले फरक–फरक आयआर्जनका कार्यक्रमसहित कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । नेपाल अपांगता महिला सङ्घकी महासचिव एवं जिल्ला अपांगता सङ्घ, संस्था समन्वय समितिकी सचिव पम्फा पुर्काेटीले अपांगता भएका व्यक्तिका लागि सञ्चालित कार्यक्रमले उनीहरुको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रभाव पार्ने उल्लेख गर्दै यस्ता किसिमका कार्यक्रम दीगो रुपमा सञ्चालन हुनुपर्ने बताए ।

उत्पादित सामग्री बजारीकरणका लागि काभ्रे उद्योग वाणिज्य सङ्घले सहकार्य गर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमका लागि बर्सेनि प्रस्ताव आह्वान गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । 


प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल
गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल शुक्रबार, साउन ९, २०८२
पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान
पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान शुक्रबार, साउन २, २०८२
नयाँ आर्थिक वर्ष सुरु हुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित
नयाँ आर्थिक वर्ष सुरु हुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित बुधबार, असार ३२, २०८२
पूर्वाञ्चल विश्वविद्यालयसभाः एक अर्ब ७० करोड बजेट स्वीकृत
पूर्वाञ्चल विश्वविद्यालयसभाः एक अर्ब ७० करोड बजेट स्वीकृत मंगलबार, असार ३१, २०८२
त्रिविको वार्षिक साधारणसभा: ६३औँ ग्रेस लिष्ट पारित
त्रिविको वार्षिक साधारणसभा: ६३औँ ग्रेस लिष्ट पारित बिहीबार, असार २६, २०८२
त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त
त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त बुधबार, असार २५, २०८२
अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग
अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग सोमबार, असार २३, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP