Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • उद्धारमा सरकारको तदारुकता
उद्धारमा सरकारको तदारुकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २९, २०८०

इजरायलमा हमासको आक्रमणमा परी अत्तलिएका नेपालीलाई सरकारले सहज रुपमा उद्धार गरेको छ । विकसित देशहरु उद्धारका लागि पुग्ने क्रम अझै बाँकी छँदा नेपालले भने अरु देशभन्दा पहिले नै आफ्नो देशका नागरिकलाई स्वदेश ल्याउन थालेको हो । सरकारको पहलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोली शुक्रबार २५४ नेपाली लिएर काठमाडौं फर्केको हो ।

प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपालीको ज्यान गएको छ भने एक जना अझै बेपत्ता छन् । यो घटनामा इजरायल पक्षमा नै एक हजार ४०० जनाको मृत्यु भएको र केही अझै हमास समूहको कब्जामा रहेको बताइएको छ । यता इजरायलले गरेको जवाफी कारबाहीमा परी दुई हजार बढी प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ । 

वैदेशिक रोजगारी र पढाइका क्रममा इजरायलमा पुगेका नेपाली युद्धमा फस्ने भएपछि जनस्तरबाट उनीहरुको उद्धार हुनुपर्ने माग राखेका थिए । इजरायलमै रहेका विद्यार्थीहरुले पनि आफूहरुलाई उद्धार गर्न अनुरोध गरेका थिए । लगत्तै सरकारले चार्टर जहाज लगेर विद्यार्थीको उद्धार गरेको हो ।

Ncell
Hardik health

इजरायलमा जुनसुकै बेला जेसुकै हुनसक्छ । गाजा क्षेत्रमा इजरायलले आक्रमण बढाउँदा इरानले जे पनि हुन सक्ने धम्की दिएको छ । गाजा क्षेत्रमा इजरायलले कब्जा गर्न खोजिरहेको छ । इरानले यो क्षेत्र इजरायलले लिए जेसुकै हुनसक्ने धम्की दिएको हो । इरान इस्लामिक देशको पक्षमा उभिएको देश हो । यस्तो अवस्थामा थप नेपालीहरु स्वदेश फर्कन चाहिरहेका छन् । उनीहरुलाई उद्धारमा कुनै कसूर बाँकी नराख्ने सरकारले जनाएको छ । यो बीचमा सरकारले ज्यान गुमाएका शव पनि ल्याँउदै छ ।

सरकारी तथ्यांकअनुसार इजरायलमा चार हजार ५०० जना नेपाली केयर गिभर छन् । विभिन्न बाटोबाट पुगेका नेपालीहरु पनि छन् । पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै सरकारले इजरायलको श्रम स्वीकृति बन्द गरेको छ । जुनसुकै देशमा पुग्दा पनि नेपाली श्रमिकहरु जोखिमको सिकार भइरहेका छन् । मुस्लिम–इस्लाम द्वन्द्वका कारण नेपालले पटक–पटक आफ्नो नागरिकलाई गुमाउनुपरिरहेको छ ।

यस्तो अवस्थामा इजरायलको श्रम स्वीकृति बन्द गरिनु निकै जायज देखिन्छ । यसरी नै यस्तो गम्भीर अवस्थामा इजरायलबाट सरकारले नेपाली विद्यार्थी र रोजगारीको सिलसिलामा त्यहाँ पुगेकाहरुको उद्धार गर्नु स्वागतयोग्य कदम हो ।
 


प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश 
सुशासनको धज्जी उढाउने ‘सुध्रिने’ उपदेश  बिहीबार, भदौ २५, २०८३
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर
महँगी र कालोबजारी तत्काल नियन्त्रण गर बुधबार, भदौ २४, २०८३
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार
जेन-जी विद्रोहका मर्म नबिर्स सरकार मंगलबार, भदौ २३, २०८३
ग्यास आपूर्ति सहज बनाऊ
ग्यास आपूर्ति सहज बनाऊ सोमबार, भदौ २२, २०८३
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न
संकटमा आशाको किरण र ढिलासुस्तीको प्रश्न आइतबार, भदौ २१, २०८३
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ
ग्यासको बढेको मुल्य तुरुन्त फिर्ता लेऊ शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी
रसुवा बाढीको विपद्मा गुमनाम प्रतिपक्षी बिहीबार, भदौ १८, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP