Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #गीता_चौधरी
  • #सीता वादी
  • #सोविता गौतम
  • #हर्क सम्पाङ राई
  • #बादल’
Search Here
समाचार
  • Home
  • समाचार
  • सांकेतिक भाषा दिवसमा विशेष केएफसी रेष्टुरेन्टकाे स्थापना
सांकेतिक भाषा दिवसमा विशेष केएफसी रेष्टुरेन्टकाे स्थापना
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ७, २०८०

कलंकी-  देवयानी इन्टरनेशनल नेपाल प्रा.लि. ले  फरक क्षमता भएकाले सञ्‍चालन गरेकाे पहिलो विशेष केएफसी रेष्टुरेन्ट खोलेको छ । सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा देवयानी प्रा.लि. ले समान अवसरहरू सिर्जना गर्न विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिला कार्यकर्ताद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी खोल्ने सञ्‍चालनमा ल्याएको हाे ।

रेष्टुरेन्टमा अधिकांशका सदस्यहरू विशेष क्षमता भएका महिलाहरु कार्यरत रहेका  छन् । त्यस्ता फरक क्षमता भएका जोशपूर्ण र समर्पित टोलीहरु सम्पूर्ण रेष्टुरेन्ट व्यवस्थापन गर्न सीपहरूले प्रशिक्षित  रहेकाे  केएफसीले जनाएकाे  छ ।

विशेष टोलीको उत्साह र समर्पणले अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको भावनालाई स्वरूप दिने देवयानी प्रा.लिले जनाएकाे छ । व्यापक प्रशिक्षणको साथ ग्राहकहरूलाई विशेष टोलीद्वारा सेवा दिने सुनिश्चित गरेकोमा केएफसी विश्‍वस्त रहेकाे   छ ।
 
केएफसी इन्डिया र नेपालका सी.ई.ओ, रजत लुथराले बोल्ने र श्रवणशक्ति नभएका महिलाहरूद्वारा सञ्चालित पहिलो केएफसी रेष्टुरेन्ट खोल्ने पहलमा खुसी व्यक्त गरेका छन् ।  परिवर्तनकारी प्रभावमा आफ्नो अटल सहयोगको वाचा पनि उनले गरेका छन् ।

Hardik health

उनले भने, “यो एक संस्थाको रूपमा देवयानी इन्टरनेशनल नेपाल को लागि महत्त्वपूर्ण उपलब्धि हो र हामीलाई विश्वास छ विविधता र समावेशीताले हाम्रो समुदायलाई समान बनाउन मद्दत गर्दछ । यो विशेष टोलीका साथ हामीले स्वीकृति र मान्यताको लोकाचारलाई बढावा दिने लक्ष्य राख्छौं । हामी लेप्रोसी मिसन नेपालप्रति आभारी छौं जसको समर्थनले हामीले यो विशेष टोली संयोजन गर्न र वहाँहरूसँग काम गर्ने मौका पाएका छौँ ।”

“अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउँदै देवयानी इन्टरनेशनल लिमिटेडले विशेष रूपमा बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिहरूका लागि रोजगारीका अवसरहरू विस्तार गर्ने र आगामी वर्षहरूमा त्यस्ता रेष्टुरेन्टहरू थप्ने वाचा गर्दछ ।” उनले भने । 

केएफसी  बारेमा :
केएफसी एक विश्वव्यापी चिकन रेष्टुरेन्ट ब्रान्ड हो जसको सफलता र नवप्रवर्तनको समृद्ध, दशक लामो इतिहास छ । यो सबै एक कुक, कर्नल हार्ल्यान्ड स्यान्डर्सबाट सुरु भएको थियो, जसले ८० वर्ष भन्दा बढी पहिले रेसिपी बनाएका थिए र हामी आज पनि १४५ देशमा २६,००० रेष्टुरेन्ट स्यान्डर्सकै रेसिपीको पालना गरिरहेकाे छ ।


प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १०:५९
#सांकेतिक_भाषा_दिवस #केएफसी रेष्टुरेन्ट
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु बिहीबार, चैत १९, २०८२
राष्ट्रियसभा बैठक : सरकारको कामका आधारमा मूल्याङ्कन गरिने
राष्ट्रियसभा बैठक : सरकारको कामका आधारमा मूल्याङ्कन गरिने बिहीबार, चैत १९, २०८२
"विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड ":महावीर पुन
"विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड ":महावीर पुन बिहीबार, चैत १९, २०८२
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह बिहीबार, चैत १९, २०८२
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस बिहीबार, चैत १९, २०८२
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई बिहीबार, चैत १९, २०८२
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन बिहीबार, चैत १९, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP