Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • ब्याडमिन्टन रजत पदक विजेता अभयलाई वडा कार्यालको सम्मान  
ब्याडमिन्टन रजत पदक विजेता अभयलाई वडा कार्यालको सम्मान  
इमरान खान
इमरान खान शनिबार, भदौ १६, २०८०

कपिलवस्तु -  गत भदौ ५ गते काठमाडौंमा सम्पन्न दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु–१७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेका कपिलवस्तुका अभय महरालाई जिल्लामा स्वागत एवं सम्मान गरिएको छ ।

कपिलवस्तु नगरपालिका वडा नम्वर १ ले महरालाई वडा कार्यालयमा आयोजित एक समारोहका बीच सम्मानित गरेको हो । वडा अध्यक्ष जाहिद खाँले टीका, खादा ओढाउदै, प्रशंसा पत्र, बुद्ध मुर्ति हस्तान्तरण गरी सम्मानित गरेका हुन ।

सो अवसरमा वडा अध्यक्ष खाँले अहिले का युवाहरु वैदेशिक रोजगारीमा जाने चलन बढी रहेको बेला अभयले भने स्वदेश र जिल्लामै बसेर खेलाडीका रुपमा देश र जिल्ला कै शिर उचो बनाएको बताए । उनले अभय सहित सबै खेलाडीहरुलाई तिनै तहको सरकारले लगानी गरी उत्साह बढाउनु पर्ने बताए ।

Hardik health

सो अवसरमा अभयका बुवा एडिशन महरा, हजुर बुवा वसन्त महरालाई समेत खादा ओढाएर सम्मानित गरिएको थियोे । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश कुमार पाण्डेय, पत्रकार महासंघ जिल्ला अध्यक्ष किरणमान बज्राचार्य लगायतका सहभागीता थियो । कपिलवस्तु नगरपालिकाले आउने आइतबार सम्मान गर्ने कार्यक्रम राखेको छ ।

सशस्त्र प्रहरी बलको हलचोक स्थित कबर्डहलमा मंगलवार सम्पन्न फाईनल खेलमा नेपालका खेलाडी अभय महरा र कविर केसीको जोडीले रजत पदक जितेको थियो ।


प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश
नेपाल एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश बिहीबार, जेठ १४, २०८३
काभा महिला भलिबल  : आज नेपाल र इरानको सेमिफाइनल खेल हुँदै
काभा महिला भलिबल : आज नेपाल र इरानको सेमिफाइनल खेल हुँदै बिहीबार, जेठ १४, २०८३
एशियन महिला छनोटः चीनमाथि नेपालको जित
एशियन महिला छनोटः चीनमाथि नेपालको जित बुधबार, जेठ १३, २०८३
एसियन खेलकुद छनोट: चीनविरुद्धको खेलमा नेपालले बनायो १२५ रनको योगफल
एसियन खेलकुद छनोट: चीनविरुद्धको खेलमा नेपालले बनायो १२५ रनको योगफल बुधबार, जेठ १३, २०८३
एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल
एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल बुधबार, जेठ १३, २०८३
प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न मंगलबार, जेठ १२, २०८३
एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट
एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट आइतबार, जेठ १०, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP