Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • आइटि एजुकेसन फियर- २०२३ शैक्षिक मेला सम्पन्न
आइटि एजुकेसन फियर- २०२३ शैक्षिक मेला सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ८, २०८०

काठमाडौं - आठौँ संस्करणको 'द वेष्ट मिनिष्टर कलेज म्यानेजमेन्ट एण्ड आइटि एजुकेसन फियर २०२३' शैक्षिक मेला सम्पन्न भएको छ ।  काठमाडौँको दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा आयोजित एक समारहोहका बिच 'द वेष्ट मिनिष्टर कलेज म्यानेजमेन्ट एण्ड आइटि एजुकेसन फियर २०२३' शैक्षिक मेला सम्पन्न भएको हो ।

कार्यक्रममा ५० भन्दा बढि विभिन्न विषय पठनपाठन गराइरहेका म्यानेजमेन्ट एण्ड आइटि विषय सँग सम्बन्धित कलेजहरूको सहभागीता रहेको थियो । शैक्षिक मेलामा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय लगायत अन्तराष्ट्रिय स्तरका विश्वविद्यालयहरू सँग सम्बन्धन प्राप्त कलेजहरूको  सहभागिता रहेको थियो ।

education fair1692926334.jpg

Hardik health

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ५० भन्दा बढी  कलेजहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । शैक्षिक मेलामा सहभागी कलेजहरूले नेपालमा म्यानेजमेन्ट सँगसँगै आइटि विषयको राम्रो स्कोप रहेको र विदेशमा भन्दा नेपालमै गुणस्तरीय शिक्षा दिनको लागि आफुहरू कटिबद्ध रहेको बताएका छन् ।

उनिहरूले, पछिल्लो समय नेपालबाट पढ्नको लागि विद्यार्थीहरू अधिकांश विदेसिएकाले नेपालको शिक्षामा विद्यार्थीहरूको लगानी मात्र भएको र कमाई नभएको प्रति चिन्ता र चासो व्यक्त गरेका छन् । त्यस्तै, शैक्षिक मेला आयोजक संस्था युनिभर्सल थ्रेड कन्सल्टका अध्यक्ष प्रकाश ढकालले, 'कक्षा १२ उत्तिर्ण विद्यार्थीहरूलाई शैक्षिक गन्तव्य पहिचान गर्न सहज होस् भन्ने हेतुले शैक्षिक मेला आयोजना गरिएको बताउनुभयो ।'

उनले, 'शैक्षिक मेलामा ५० भन्दा बढि विभिन्न विश्वविद्यालय सँग सम्बन्धन प्राप्त  कलेजहरूको सहभागी रहेको ढकालले बताउनुभयो ।'उहाँले शैक्षिक मेलामा करिव २५०० भन्दा बढि विद्यार्थी, अभिभावक सहित शिक्षक शिक्षिकाहरूको सहभागीता रहेको जानकारी दिए।

उनले, विद्यार्थीहरूले विभिन्न कलेजको बारेमा जान्ने बुझ्नुुका साथै उत्कृष्ट कलेज समेत छनौट गरेकाे बताउनुभयो  । म्यानेजमेन्ट एण्ड आइटि एजुकेसन फियरको यो आठौं संस्करण हो ।


प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी शुक्रबार, असार २६, २०८३
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण मंगलबार, असार २३, २०८३
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल शुक्रबार, असार १९, २०८३
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बिहीबार, असार १८, २०८३
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो बुधबार, असार १७, २०८३
फरेन्सिक साइन्सको  विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव
फरेन्सिक साइन्सको विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव बुधबार, असार १७, २०८३
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP