Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • फेसबुक ह्‍याक गरि रकम ठगि गर्ने समुह पक्राउ
फेसबुक ह्‍याक गरि रकम ठगि गर्ने समुह पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १, २०८०

 काठमाडौं - फेसबुक ह्‍याक  ( Facebook ID HACK) गरि रकम ठगि गर्ने समुह पक्राउ परेका छन् । 

विभिन्न व्यक्तिहरुले आफ्नो Facebook ID Hack गरि आफ्नो Friend list मा भएका व्यक्तिसँग  म्यासेन्जरमा निजका साथिहरुलाई मेसेन्जरबाट म्यासेज गरी Esewa / Khalti जस्ता वालेटहरुमा पैसा हाल्न लगाई ठगि गरेको अभियाेगमा पाँच जनालाई बुधबार प्रहरीले  पक्राउ परेका हुन् ।

सो सम्बन्धी अनुसन्धान गर्दै जादा उक्त घटनामा संलग्न तपसिलमा ती व्यक्तिहरुलाई काठमाडौंं जिल्लाकाे काठमाडौं महानगरपालिका बसपार्क स्थित रेसुंगा बुटवल गेष्ट हाउसमा कोठाहरू भाडामा लिई बसेको अवस्थामा फेला पारेकाे प्रहरीले जनाएकाे हाे । 

Hardik health

प्रारम्भिक अनुसन्धान गरि  निजहरुलाई  का.जि.का.म.न.पा. नयाँ बसपार्कबाट खटिएको विशेष प्रहरी टोलीले ठगि तथा विद्युतिय कारोवार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारवाहिको लागि  जिल्ला प्रहरी परिसर , टेकु काठमाण्डौ पठाएको  जनाएकाे छ । 
पक्राउ ब्यक्तिहरु:
१.    जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १७ रामनगर घर भई  हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका  नयाँबसपार्क बस्ने सिमान्त लामा ।(Facebook ID ह्याक(Hack) गर्ने)
२.    जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका बसपार्क बस्ने अमन्त लामा ।(विभिन्न वहानामा रकम माग गर्ने)
३.    कास्की महानगरपालिका वडा नं.१० घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका  नयाँबसपार्क  बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ ।(वालेटमा आएको रकम झिक्ने)
४.    जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका  नयाँबसपार्क बस्ने  अनुप श्रेष्ठ ।(वालेटमा आएको रकम झिक्ने)
५.     जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका बसपार्क बस्ने रोहन तामाङ ।(सिमकार्ड उपलब्ध गराउने)

पक्राउ ब्यक्तिहरुको फोटो  र बरामद समाग्री:

अनुसन्धान पश्चात खुल्न आएका कुराहरु
•     विभिन्न व्यक्तिको ३० वटा Facebook ID Hack गरिएको ।
•    विभिन्न व्यक्तिको १२ वटा gmail id प्रयोग गरिएको । 
•    विभिन्न बहानामा OTP code हरु माग्ने गरेको ।
•    हालसम्म २२  जना पिडितहरु यस कार्यालयको सम्पर्कमा आएको ।
•    हालसम्म प्राप्त विवरण अनुसार १४,५८,०००।–(चौध लाख अन्ठाउन्न हजार ) को कारोबार देखिएको ।


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
वैदेशिक रोजगारीमा  ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, जेठ १२, २०८३
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP