शुक्लाफाटा - यहाँ देखाइएको सुन्दर तालको तस्विर सिद्धबैजनाथ (कुरैना) तालको हाे ।
शुक्लाफाटा नगरपालिका १ बन्साहमा रहेको छ ।
[caption id="attachment_70577" align="alignnone" width="800"]

कुरैना ताल तस्विर : राजेन्द्र अवस्थी / प्रभाव[/caption]
याे ताललाई संरक्षणको अभाव रहेकाे देखिन्छ ।