डोल्पा- डोल्पामा चौरीमार्फत पाइप ढुवानी गरिन्दैछ ।
सडक सञ्जालसँग नजोडिएकोले उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ मा दुङ्दार सिँचाइ योजना निर्माण गर्न चौरीमार्फत पाइप ढुवानी गरिँएकाे हाे ।
यहाँ दैनिक उपभोग्य सामग्रीको ढुवानी चौरी र खच्चडमार्फत गरिन्छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १२:२९