Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम
सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २८, २०८०
buses
Hardik health
काठमाडौं- सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम ल्याएसँगै सार्वजनिक सवारी सञ्चालन गर्ने व्यवसायीहरुका संघसंस्थाले तयारी अगाडि बढाएका छन् । असार १ गतेदेखि मध्यम तथा लामो दुरीमा चल्ने सवारीको लागि सन्देशमूलक अडियो बजाउनुपर्ने, ठूलो आवाजमा संगित बजाउन नपाइने, सवारी चालक तथा सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षण गराउनुपर्ने लगायतका नियम लागु गर्न तयारी अगाडी बढाएका हुन् । त्यसका लागि सवारी साधनमा थप्नु पर्ने सुविधाचालक, सहचालकलाइ दिनुपर्ने तालिम दिन ब्यवसायी व्यस्त छन् । सवारी साधनमा काम गर्ने कर्मचारी मात्र होइन टिकट काउण्टरमा काम गर्ने कर्मचारीहरुले यात्रीसँग बोल्ने शैली र व्यवहार सुधार गर्न व्यवसायीहरुले तयारी थालेका छन् । यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० संशोधन गरी सार्वजनिक सवारीलाइ व्यवस्थित बनाउन चालक र सहचालकले यात्रीसँग नम्र, शिष्ट तथा भद्र बोली व्यवहार गर्नुपर्ने र अनावश्यक कुरा गर्न नपाइने जस्ता नियमहरु टिकट काट्ने ठाउँमा र सवारी भित्रै टास्न थालेका छन् । यतिमात्र नभएर चालक र सहचालकलाइ समय समयमा यी विषयमा सचेत गराइने ब्यवसायीहरुको भनाइ छ । असार १ गतेदेखि सरकारले तोकेको मापदण्ड र सुविधा दिनु पर्ने भएपछि व्यवसायीहरुको व्यस्तता बढेको छ । आफ्नो सवारी साधन सफा राखी यात्रीको स्वास्थ्यमा ख्याल पुर्याउनुपर्ने, ठुलो आवाजमा ध्वनी प्रदुषण हुनेगरी संगित बजाउन नपाइने, लामो तथा मध्यम दुरीका सवारीले खाना खान रोक्दा स्वस्थ खानेकुरा र शौचालय राम्रो भएको ठाउँमा मात्र रोक्न पाउने जस्ता नियम उल्लेख गरिएकोले पूर्णरुपमा कार्यान्वयनमा ल्याउन लागिपरेको नेपाल यातायात व्यवसायि राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वारले बताउनुभयो । चालक र सहचालकले पहिचान खुल्ने गरी अनिवार्य रुपमा पोशाक लगाउनु पर्ने र कम्पनीले दिएको परिचयपत्र लगाउने ब्यवस्था गर्न सरकारले ब्यवसायीहरुलाइ निर्देशन दिएको छ । लामो रुटका सार्वजनिक सवारीमा चालक र सहचालकले अभद्र व्यवहार गर्ने, यात्रुले पनि सरसफाइ लगायतका विषयमा ध्यान नदिँदा सार्वजनिक सवारी साधन व्यवस्थित हुन नसकेको भनाइ सर्वसाधारणको छ । असार १ गतेदेखि सार्वजनिक सवारीमा यी नियमहरु टाँसीसकेपछि निगरानी अगाडी बढाउने महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP