Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • दलित समुदायको समस्या जस्ताको तस्तै किन बोल्दैन राज्य : सांसद परियार
दलित समुदायको समस्या जस्ताको तस्तै किन बोल्दैन राज्य : सांसद परियार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २२, २०८०
sona pariyar
Hardik health
काठमाडाैं - राज्यले दलित समुदायको विषयमानबोलेकाे भन्दै बागमती प्रदेशकी दलित समुदायकी सांसद सुना परियारले बताएकी छिन् । दलित समुदायको विषयमा राज्यले भएका समस्यालाई जस्ताको तस्तै नबोलेकाे भन्दै बागमती प्रदेशकी दलित समुदायकी सांसद सुना परियारले बताएकी छिन् । उनी भन्छिन्  कि राजनीति मूलभूत रुपमा वर्गीय समस्या समाधानका लागि हो ।विकासका लागि हो । सकरात्मक परिवर्तनका लागि हो । विभेदमुक्त समाज निर्माणका लागि हो ।वर्गीय समस्या समाधान गर्ने भनेको तल्लो वर्ग वा कमजोर वर्गलाई माथि उठाउने कुरा हो । त्यसको लागि नेपालको वर्गीय समस्या बुझ्नु पर्छ । कमजोर वा तल्लो वर्ग भनेको आर्थिक स्थिति कमजोर भएको, श्रम शोषणमा परेको , विभेदमा परेको,राजनीतिक रुपमा निर्यण गर्ने ठाउँमा नपुगेको ,रोजगारी नभएको , पढ्न लेख्‍न नपाएको भनेको हो । यति भएपछि वर्गीय समस्या बुझियो । यही व्याख्याको आधारमा बुझ्ने हो भने नेपालको कमजोर वर्ग भनेको मुख्य रुपमा दलित समुदाय नै पर्छ ।किनभने नेपालमा दलित समुदायको जनसंख्या लगभग १४% छ । अधिकतम प्रतिशत दलित समुदायका मान्छेको आर्थिक स्थिति नाजुक छ , शोषणमा छन् , निर्णय गर्ने ठाउँमा छैनन र विभेद भोगी रहेका छन् । तर नेपालमा केहि बाहेक धेरै जसो नेताहरुले दलित समुदायका मुद्धा उठाउँदैनन्। उनीहरूलाई राजनीतिमा अगाडि ल्याउने बारेमा सोच्दैनन् । उनीहरूले भोगिरहेको विभेदको बारेमा सोच्दैनन र कैले पनि भाषणमा एकदमै खुलस्त भएर दलित समुदायको बारेमा बोल्दैनन् । र उनीहरूका समस्या समाधानका लागि कार्यक्रम बनाउँदैनन् । दास बनाइएका महिलाको हकहितको लागि बोल्दैनन् । उत्पीडित जनजातिको लागि बोल्दैनन् । मधेसी समुदायको हकहितको लागि बोल्दैन । दुर्गमकाहरुको लागि बोल्दैन । त्यसैले यदि कुनै पनि नेताले दलित समुदायको लागि बोल्दैन भने त्यो नेता नै होइन ,उसको नेपालमा राजनीति गर्नेको एउटा उदेश्य दलित समुदायको समस्या समाधान पनि हुनु पर्छ । त्यसैगरी यदि महिला ,जनजाति ,आदिवासी लगायत उत्पीडित हरुको लागि बोल्दैन भने त्यो पनि नेता नै होइन । नेताले भौतिक विकास मात्र होइन समाजमा व्याप्त हरेक समस्याको समाधानको उपाय खोज्‍नु पर्छ । त्यसैले अब तपाईं हामीले हाम्रा हालका नयाँ पुराना सबै आफूले आफूलाई राजनीति गर्छु भन्नेलाई मूल्यांकन गर्न सक्नु पर्छ । को नेता हो को होइन भनेर?
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP