Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #‘याङवाङ यु७’
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #कृषि
  • #‘स्वर्ग मेरो’
  • #एनपिएल
Search Here
समाचार
  • Home
  • समाचार
  • मूर्ति निर्माण तालिम कार्यक्रम सम्पन्न
मूर्ति निर्माण तालिम कार्यक्रम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २८, २०८०
murti
काठमाडौं – काठमाडौंकाे बागबजारमा एक महिने मूर्ति निर्माण तालिम कार्यक्रम सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, ललितपुरको आयोजनामा बागबजारमा सञ्चालित एक महिने मूर्ति निर्माण तालिम कार्यक्रम सम्पन्न भएको हो । [caption id="attachment_64197" align="alignleft" width="300"] लक्ष्मी रुम्बा ,कार्यक्रम संयाेजक[/caption] विभिन्न जिल्लाबाट सो कार्यक्रममा एघार सहभागीहरु भएको कार्यक्रम संयोजक लक्ष्मी रुम्बाले बताएकी छन् । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको स्थापनाकालदेखि नै बौद्ध , धर्म दर्शनसँग जोडिएकोमा सम्वद्र्धन र प्रवद्र्धनका लागि वार्षिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएकोमा यो कार्यक्रम पनि पर्न गएको उनले बताइन् । यो कार्यक्रम नेपालभरि रहेका विभिन्न आस्थाका प्राचीन मूर्ति एवम् गुम्बाहरुमा जीर्ण भएकाहरुलाई पुनस्थापना गर्न यो तालिमको आयोजना गरेको उनले प्रभावसँग बताइन् । रुम्बाका अनुसार गाउँगाउँमा जीर्ण र भत्किएका मूर्तिहरु मर्मत–सम्हारका लागि जनशक्ति उत्पादन गर्न यो कार्यक्रमको आयोजना गरेको हो । स्थानियस्तरबाट नै एक अभियानका रुपमा पुराना मूर्तिहरुलाई मर्मत गरेर नयाँ बनाउन र स्थापना गर्न सहज हुने उनले बताइन् । साथै एक महिनासम्म गरेको यस तालिम कार्यक्रमले एउटा आधार तय गर्ने उनले बताइन् ।   बागबजारकै एक होटलमा बसेर एक महिनासम्म प्रशिक्षण दिएको प्रशिक्षक भिम श्रेष्ठले बताए । समापनको कार्यक्रममा उनले कुन तवरमा मूर्ति निमार्ण गर्ने भन्ने कुराहरु सिकाउन पाएकाे उनले बताए । करिब तीन दशकदेखि मूर्तिकला र चित्रकलामा रमाएका उनले यस प्रशिक्षणमा प्रशिक्षर्थीहरु नयाँ भए पनि राम्ररी सिकेको बताएका छन् । [caption id="attachment_64198" align="alignleft" width="300"] प्रशिक्षक भिम श्रेष्ठ[/caption] सहभागीहरु रामेछापको मन्थली नगरपालिका–११बाट ग्याल्चन लामा र रामेछाप गाउँपालिका–८ बाट रामकृष्ण तामाङ, ताप्लेजुङ जिल्लाका मिरिङदेन गाउँपालिका–२ बाट दावा ओङजु शेर्पा र मिरिङदेन गाउँपालिका–५को थुपकमाबाट दा नोर्बु शेर्पा सहभागी भएका छन् । यसैगरी सोही जिल्लाको मिक्वाखोला गाउँपालिका–४ थलङबाट निमा तेन्जी शेर्पा, साँघुबाट निमा दार्ची शेर्पा र ङिमा छिरिङ शेर्पा रहेका छन् भने सोही गाउँपालिका–५ फाकुम्बाबाट निमा छिरिङ हिसी शेर्पा सहभागी भएका छन् । यस्तै ताप्लेजुङ जिल्लाकै फुङलिङ नगरपालिका–९को हाङदेवाबाट पेम्बा टासी शेर्पा र संखुवासभाको चैनपुर नगरपालिका–३ पोखरीबाट फुर्बा शेर्पा,सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१४बाट ज्ञानबहादुर ब्लोन तामाङ रहेका छन् । ताप्लेजुङ जिल्लाबाट आएका निमा दार्ची शेर्पाले प्रभावसँग भने ,‘यस्तो प्रशिक्षण पाएकोमा खुशी छु । पहिले कहिल्यै नलिएकाले अब केही गर्न सकिन्छ जस्तो लागेको छ । यस तालिममा पहिले हामीले माटो र र्फमाबाट पनि सिक्यौँ । अब त फाइबरबाट पनि बनाउन सकिन्छ ।’ उनका अनुसार एक महिनासम्म होटलमा नै बसेर उक्त प्रशिक्षर्थीहरुले प्रशिक्षण लिएको बताए ।   यसैगरी मन्थलीबाट आएका ग्याल्चन लामाले आफ्नो अनुभव सुनाउँदै भने,‘ गाउँमा भएका जीर्ण मूर्तिलाई अब आफै मर्मत गर्न सकिन्छ ।’ उनले सिकेको सिपलाई आफ्नो गाउँमा आउने पिँडीहरुलाई आदानप्रदान गर्ने बताए । यो एक महिने तालिम खासै नपुगेको उनी बताउँछन् तर यसले थोरै भए पनि मर्मतसंहारमा भने टेवा पुग्ने बताए । आउँदा दिनमा यस किसिमको तालिमको वृहत रुपमा भए राम्रो हुने उनी बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत बुधबार, साउन ७, २०८२
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक बुधबार, साउन ७, २०८२
‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण
‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण बुधबार, साउन ७, २०८२
गाथामग  चह्रे  पर्व मनाउँदै नेवार समुदाय
गाथामग चह्रे  पर्व मनाउँदै नेवार समुदाय बुधबार, साउन ७, २०८२
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै बुधबार, साउन ७, २०८२
पर्यटक तान्दै चौरीखर्क
पर्यटक तान्दै चौरीखर्क बुधबार, साउन ७, २०८२
कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा
कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा बुधबार, साउन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP