Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • ‘२७ विदेशीलाई कोरोना भाइरस, दुईको मृत्य’
‘२७ विदेशीलाई कोरोना भाइरस, दुईको मृत्य’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २८, २०७६
Hardik health
बेइजिङ – विभिन्न मुलुकबाट चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा बस्दै आएका कूल २७ व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको चीनको विदेश मन्त्रालयले सोमबार जनाएको छ । बिरामीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने तीन जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण भएका २२ जनालाई अस्पतालमा एकान्तमा राखेर उपचार सेवा प्रदान गरिराखिएको छ । यो तथ्याङ्क सोमबार बिहान ८ बजेसम्मको भएको र अहिलेसम्म एक चिनियाँ मूलका अमेरिकी र एक जापानी नागरिकको सङ्क्रमणका कारण चीनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता कङ सुवाङले बताएका छन् । चिनियाँ मूलका अमेरिकी र एक जापानी नागरिकको सङ्क्रमणका कारण क्रमशः फेब्रुअरी ६ र ८ गते हुबेईको वुहानमा निधन भएको थियो । कोरोना भाइरससँगको लडाइँमा मृतकवरण गरेका ती दुबै विदेशीको उपचारका लागि चिनियाँ स्वास्थ्यकर्मीले अन्तिम समयसम्म उपचार सेवा दिए पनि उनीहरूलाई बचाउन नसकिएको कङले बताए । चिनियाँ पक्षले उनीहरूको मृत्युबारे कूटनीतिक माध्यमबाट परिवारलाई जानकारी गराएको र समवेदना प्रकट गरेको तथा चीन अहिले मृतकका शोकसन्तप्त परिवारसँग सम्पर्कमा रहेको उनले बताए । उनले भने, ‘चीन र खासगरी वुहानमा रहेका विदेशी नागरिकको स्वास्थ्य र सुरक्षाका लागि चीन अति नै संवेदनशिल रहेको तथा उनीहरूबाट माग भए अनुसार सङ्क्रमणबाट बचाउन प्रभावकारी उपायहरूको अवलम्बन गर्दै आएको छ ।’ विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले पनि पटक पटक विदेशी नागरिकलाई हतारमा चीन नछोड्न सुझाब दिएको स्मरण गर्दै उनले सङ्क्रमणबाट बच्न आफ्नो तर्फबाट आवश्यक सावधानी अपनाउनु पर्ने उत्कृष्ट उपायको अवलम्बन गर्नसमेत सुझाब दिए । उनले विश्व स्वास्थ्य सङ्गठनका अधिकारीले सुरक्षाका लागि दिएको सुझावलाई सम्मान गर्न सम्बन्द्ध सबैलाई आग्रह गरे । स्वदेश फिर्ता लान चाहने मुलुकका हकमा भने महामारीका नियन्त्रणका लागि अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक क्षमता अनुसार चीनले आवश्यक प्रक्रिया मिलाएर सहयोग गर्ने बताए । (रासस÷सिन्ह्वा)
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०७:२०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP