Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #न्वांगी_पर्व
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
Search Here
अर्थ
  • Home
  • अर्थ
  • आर्थिक सङ्कटका कारण बैंकहरुको कर्जा बढ्याे
आर्थिक सङ्कटका कारण बैंकहरुको कर्जा बढ्याे
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ८, २०८०
bank_pasprt
Hardik health
काठमाडाैं - आर्थिक सङ्कटका कारण बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । ऋण असुल नहुने तथा कर्जा प्रवाहसमेत नबढ्दा चालु आर्थिक वर्षको चैतसम्म वाणिज्य बैंकहरुको खराब कर्जा ३ प्रतिशतभन्दा माथि पुगेको छ । बढ्दो महँगी, खस्कँदो व्यवसाय लगायतका कारण ऋणीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् ।निर्माण क्षेत्रसँग जोडिएका व्यवसायीहरुको आम्दानीसमेत घटेपछि बैंकहरुको ऋण असुली कम भएको छ । पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण पनि खराब कर्जा अनुपात बढेको बैङ्कर्सहरु बताउँछन् । खराब कर्जा बढेपछि वाणिज्य बैंकहरुको नाफामा सामान्य मात्रै सुधार देखिएको छ । चैतसम्ममा २१ वाणिज्य बैंकहरुको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । पोहोरको तुलनामा ११ दशमलव ६७ प्रतिशतले नाफा बढेको हो । खराब कर्जा कम हुने बैंकहरुको नाफा वृद्धिदर धेरै देखिएको छ भने खराब कर्जा धेरै बढेका बैंकहरुको नाफा वृद्धिदर कम छ । चैतमा सबैभन्दा बढी हिमालयन बैंकको खराब कर्जा अनुपात ४ दशमलव ५६ प्रतिशत पुगेको छ । कृषि विकास बैंकको खराब कर्जा अनुपात ४ दशमलव ३५ र नेपाल बैंकको ४ दशमलव १६ प्रतिशत छ । चैतमा सबैभन्दा कम खराब कर्जा अनुपात एभरेष्ट बैंकको शून्य दशमलव ७० प्रतिशत छ । एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकको खराब कर्जा अनुपात १ प्रतिशतभन्दा कम रहेको छ । चैतसम्म सबैभन्दा बढी नबिल बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ । ग्लोबल आईएमई बैंकले ४ अर्ब ३५ करोड, एनआईसी एसियाले ४ अर्ब १ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५७ करोड नाफा आर्जन गरेका छन् । सातवटा बैंकको नाफा भने पोहोरको तुलनामा घटेको देखिएको छ । सबैभन्दा बढी कृषि विकास बैंकको नाफा ४५ दशमलव ३६ प्रतिशतले घटेको छ । सिद्धार्थ बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, प्राइम बैंकको पनि खराब कर्जा बढ्दा अघिल्लो वर्षको तुलनामा खुद नाफा केही घटेको छ ।  
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
उखु किसानलाई अनुदान रकम प्राप्त 
उखु किसानलाई अनुदान रकम प्राप्त  बिहीबार, भदौ १९, २०८२
साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप
साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप बुधबार, भदौ ११, २०८२
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत मंगलबार, असार ३१, २०८२
दक्षिण कोरियाको अनलाइन किनमेल ०.९ प्रतिशतले वृद्धि
दक्षिण कोरियाको अनलाइन किनमेल ०.९ प्रतिशतले वृद्धि बुधबार, असार १८, २०८२
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी शुक्रबार, असार १३, २०८२
काठमाडौं र धरानसहित ३९ स्थानीय तहले ल्याएनन् बजेट
काठमाडौं र धरानसहित ३९ स्थानीय तहले ल्याएनन् बजेट बुधबार, असार ११, २०८२
पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो
पाँच महानगरले बजेट प्रस्तुत गर्दा, काठमाडौँको रोकियो बुधबार, असार ११, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP