Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • भृकुटीमण्डपमा इष्टर सन्डे: पुनरुत्थान महाेत्सव
भृकुटीमण्डपमा इष्टर सन्डे: पुनरुत्थान महाेत्सव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २६, २०७९
340487134_180526401502170_7151644490521558988_n
Hardik health
काठमाडाैं -  आज  ख्रीष्टियन समुदायको महत्वपूर्ण पर्वमध्ये इष्टर सन्डे एक विशेष उत्सवका रुपमा मनाइरहेका छन्  ।  इसाई धर्मावलम्बीहरुले हरेक वर्षको मार्च महिनाको २१ तारिखका दिनपछि पर्ने पूर्णिमा पछिको आइतबार अप्रिल ९ तारिखमा ‘इष्टर सन्डे’ मनाउने चलन छ । उक्त इष्टर सन्डेको ठ्याक्कै दुई दिन अघि पर्ने शुक्रबारलाई नै गुड फ्राइडे भनेर मनाइने चलन छ । सामान्यतया हरेक वर्षको अंग्रेजी महिनाको मार्च २१ पछि अप्रिल १५ तारिखको बीचमा गुड फ्राइडे पर्ने गर्छ । ‘गुड फ्राइडे’ पछि इष्टर सन्डे सँगै जोडिएर आउने गरेकाे छ  । इसाई धर्मावलम्बीहरुका अनुसार जिजस क्राइस्ट मृत्युबाट बौरिएर उठेको दिनको सम्झनामा इष्टर सन्डे मनाउने चलन रहिआएकाे छ ।  उक्त आइतबारको दुई दिन अघि शुक्रबार उनै जिजस क्राइस्ट क्रसमा निधन भएको थियो । त्यसैले, जिजस क्राइस्ट क्रसको निधन भएको उक्त दिनको सम्झनामा असल शुक्रबार अथवा ‘गुड फ्राइडे’ मनाउने चलन सुरु भएको हो । बाइबलका अनुसार इसाई धर्मावलम्बीहरुको ईश्वर जिसस क्राइस्ट एक निर्दाेष र पापरहित हुनुभए तापनि उनलाई दुई हजार वर्षअघ मानव जातिको पापको कारण क्रसमा टाँगिएर मारियो । जिसस क्राइस्ट शुक्रबार बिहान ३ बजेतिर आफ्ना चेलाहरुसँगै इजरायलको गेटसमनीको बगैचामा प्रार्थना गरिहँदा गिरफ्तारमा परे ,त्यसलगत्तै बिहान ९ बजे क्रसमा टाँगिनुभयो र ६ घण्टा क्रसमा बिताउनु भई दिउँसो ३ बजे उनले आफ्नो प्राण त्यागेका छन् । त्यसपश्चात उनलाई चिहानमा गाडिन्छ र तेस्राे दिन उनी बाैरी उठेकाे अर्थात पुनरुउत्थान भन्ने गरिन्छ । जिसस क्राइस्ट आफ्ना चेलाहरुका बीचमा केही समय बिताएपछि उनी आकाशमा उडी गएकाे धमशास्त्र बाइबलमा लेखिएकाे छ । यसका साथै ईसाइहरुमा जिसस क्राइस्ट जसरी स्वर्ग गए अन्तिम दिनमा पनि यसरी नै आउने विश्वास रहिआएकाे छ । चर्चहरुमा विशेष सेवा सञ्चालन गरि जिससको  पुनरुत्थानमा संगति गरी एक आपसमा प्रेम साटासाट गरी रमाउने गर्दछन् ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP