Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • कम्बोडियाली अर्थतन्त्र ७.१ प्रतिशतले बढ्ने प्रक्षेपण
कम्बोडियाली अर्थतन्त्र ७.१ प्रतिशतले बढ्ने प्रक्षेपण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १६, २०७६
Hardik health
नोमपेन्ह–कम्बोडियाको अर्थतन्त्र सन् २०२० मा सुदृढ रहने आसियान अनुसन्धान कार्यालय (आम्रो)ले प्रक्षेपण गरेको छ । आम्रोका अनुसार मुलुकको कूल गार्हस्थ्य उत्पादन सन् २०१९ र २०२० मा करिब ७.१ प्रतिशतको स्थिर अवस्थामा रहने छ । मुलुकको सुदृढ निर्माणकार्य, बलियो घरेलु लगानी वृद्धि तथा बढ्दो घरेलु मागका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको हो । मुद्रास्फिती भने यस वर्ष २.३ प्रतिशतले वृद्धि हुनेछ जुन गत वर्षको २.१ प्रतिशतभन्दा केही बढी हो । आम्रोले बुधबार जारी गरेको विज्ञप्तिमा एउटा क्षेत्रमा अर्थतन्त्र बढी निर्भर रहेकाले त्यसलाई विस्तार गर्नुपर्ने उल्लेख छ । कम्बोडियाको बजार खासगरी युरोपेली मुलुकमा मात्र केन्द्रित रहेको छ । युरोपेली युनियनले कम्बोडियासँगको व्यापारमा कटौती गरेमा त्यसले कम्बोडियाली अर्थतन्त्रमा गम्भीर असर पु¥याउने आम्रोको भनाइ छ । युरोपेली युनियनले गत वर्ष फेब्रुअरीमा कम्बोडियाको मानव अधिकार र श्रम अधिकारसम्बन्धी विषयमा चासो व्यक्त गर्दै कम्बोडियामा यी दुई क्षेत्रमा सुधार गर्न चेतावनी दिएको थियो । युनियनले कम्बोडियाले यी दुई क्षेत्रमा पर्याप्त सुधार नगरे स्वतन्त्र व्यापार पहुँच नदिने बताएको थियो । अतिकम विकसित मुलुकको सूचीमा परेको कम्बोडियालाई युनियनले केही दशकदेखि हातहतियार र गोलाबारुद बाहेकका सबै किसिमका वस्तुलाई युरोपेली बजारमा भन्सार छुट (ड्युटी–फ्री)मा प्रवेश दिएको छ । युरोपेली युनियनमा कम्बोडियाबाट सन् २०१८ मा करिब पाँच अर्ब ८६ करोड अमेरिकी डलरको सामान निर्यात भएको थियो । तीमध्ये तयारी पोशाक र जुत्ताचप्पलको निर्यात करिब दुई तिहाइ रहेको थियो । यस क्षेत्रमा करिब एक हजार १०० कारखाना रहेका र त्यहाँ करिब सात लाख ५० हजारले रोजगारी पाएका छन् । गत वर्ष मार्चमा कम्बोडिया सरकारले युरोपेली बजारको परनिर्भरता हटाउन विभिन्न सुधारका कदम घोषणा गरेको थियो । (रासस÷सिन्ह्वा)
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  ०९:४२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP