Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • १६ मुलुकमा कोरोना भाइरस – विश्व स्वास्थ्य संगठनलाई चिन्ता
१६ मुलुकमा कोरोना भाइरस – विश्व स्वास्थ्य संगठनलाई चिन्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १५, २०७६
Hardik health
काठमाडौं– कोरोना भाइरसको संक्रमण तिव्ररूपमा फैलिँदै गएको छ । जसले गर्दा आममानिसमा त्रास फैलिएको छ । चीनबाट फैलिएको यो भाइरस १६ वटा मुलुकमा पुगेको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । कोरोना भाइरसप्रति सर्तक रहन नेपाल सरकारले निर्देशन जारी गरिसकेको छ । चीनको वुहानबाट फैलिएको यो संक्रमण चीनबाट नेपाल आएका मानिसमा देखिएपछि स्वास्थ्य मन्त्रालयले सर्तक रहन निर्देशन गर्दै विभिन्न खाले सजकता अपाएको छ । चीनमा यो भाइरसबाट मंगलबारसम्ममा ८२ जनाको मृत्यु भइसकेको छ भने कम्तीमा ३ हजार संक्रमित भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, कोरोनाभाइरसले अन्यत्र थप ४७ जना संक्रमित भएको मंगलबार सार्वजनिक भएको छ । नेपालसहित कम्तीमा १६ देशमा यो संक्रमण फैलिएको हो । यो भाइरसको संक्रमण पछिल्लोपटक क्यानडामा पनि फेला परेको जनाएको छ । हालसम्म चीनभन्दा बाहिर कोरोनाभाइरसको संक्रमणबाट कसैको मृत्यु भने भएको छैन । तर, विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय निकायहरूका अनुसार चीनबाहिर कम्तीमा ४७ संक्रमित देखिएको घटना पुष्टि गरेको छ । ती निकायका अनुसार अहिलेसम्म यो संक्रमणबाट थाइल्याण्डमा ८ र अमेरिका, अस्ट्रेलिया र सिंगाापुरमा समेत संक्रमित देखिएका छन् । ताइवान, मलेसिया र दक्षिया कोरियामा समेत यो संक्रमण देखिएको छ । ती निकायका अनुसार यी मुलुकमा अहिलेसम्म एक–एक जना संक्रमित देखिएका छन् । त्यस्तै, फ्रान्स र जापानमा पनि यो संक्रमण देखिएको छ । भियतनाममा समेत कोरोना भाइरसबाट तीन संक्रमित देखिएको बताइएको छ । साथै, क्यानडा, क्याम्बोडिया, श्रीलंका र जर्मनीमा समेत कोरोना भाइरसको संक्रमण देखिएकपछि विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । बेलैमा नियन्त्रण गर्न नसकेमा यो भाइरसले विश्वव्यापी रूपमा लिने हो कि भन्ने चिन्ता बढाएको छ । सोमबारमात्रै चीनको राजधानी बेइजिङमा एकजना ६० वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणका कारण ज्यान गएको छ । चीनमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणमा बेइजिङमा ज्यान गएको यो पहिलो घटना हो । संक्रमणको केन्द्र वुहान सहर रहेको हुबेइ प्रान्तमा मात्र ७६ जनाको ज्यान गइसकेको चिनियाँ समाचार एजेन्सी सिन्हवाले जनाएको छ । अन्य बाँकी ६ जनाको चीनका अन्य भागमा ज्यान गएको हो । वुहान तथा चीनका कैयौँ अन्य सहरमा आवत–जावत कडाइपूर्वक नियन्त्रण गरिएको छ । एक करोड १० लाख जनसंख्या भएको वुहान सहरमा यातायात आवागमन मंगलबारदेखि बन्द गरिएको बताइएको छ । जहाँ अनावश्यक गाडीहरूलाई सडकमा निषेध गरिएको छ । हुबेइ प्रान्तको सिमानामा त्यहाँभित्र जान खोज्ने मानिसहरूको ज्वरो नाप्न थालिएको छ भने स्थानीय सरकारका अनुसार बितेको चार दिनमा वुहानबाट कोही पनि चीन बाहिर गएको छैन । वुहानका करिब ४ हजार ९६ जना अहिले देश बाहिर छन् । साथै, ५० लाख बासिन्दा नयाँ वर्षको उत्सवका मनाउन अगावै चीनका अन्य भागमा घुम्न गएका थिए । सांघाइ सहरमा १० फेबु्रअरीमा बिदा दिइएको छ । व्यवसायिक निकायहरूमा त्यतिञ्जेल काममा नआउन भनिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ०६:३४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP