Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
समाचार
  • Home
  • समाचार
  • स्ववियु निर्वाचनमा लाग्न एमाले महासचिवको निर्देशन
स्ववियु निर्वाचनमा लाग्न एमाले महासचिवको निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ३, २०७९
aneraswou
RBB RBB
काठमाडाैं -  नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन्  । अनेरास्ववियुले साेमबार आयोजना गरेको ‘स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रम’ मा उनले स्ववियुको आफैँमा नेतृत्वको विकासको फोरमको रुपमा रहेको भन्दै एक दशकदेखि हुन नसकेको स्ववियु निर्वाचन गराउन सबै लाग्नुपर्ने भनाइ राखेकाे छन् । “स्ववियु निर्वाचन तोकिएको समयमा हुनु पर्दछ,” उनले भने, “स्ववियु निर्वाचन टुटने क्रममा नेतृत्व उत्पादन पनि टुटेको छ । नेतृत्व खारिएर निर्माण हुने प्रक्रियाभन्दा पनि एकप्रकारकोे लहरले नेतृत्व निर्माण भइरहेको छ ।” “हामीलाई कहिले संविधानवाद र कहिले संसद्वाद भनेर जनतासमक्ष जान रोकिन्छ । लोकतन्त्र भनेको जनताबाट म्यान्डेड प्राप्त गरेर गर्ने शासन व्यवस्था हो । एमाले सधैँभरि जनतामाथि भरोसा गर्ने पार्टी हो,” उनले भने, “जनतालाई केन्द्रविन्दुमा राखेर शासन गर्ने पार्टी एमाले हो ।” राजनीतिक परिवर्तनले समाजको आकाङ्क्षालाई पूरा गर्न नसक्ने भन्दै उनले राष्ट्रिय पूँजीको निर्माण भएपछि मात्र मुलुकमा समाजवादको निर्माण हुने बताए । एमालेका केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेलले विद्यार्थी आन्दोलन जोगाउन स्ववियु निर्वाचन अनिवार्य भएको बताए । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले त्रिविले तोकेको समयमा नै अनेरास्ववियु निर्वाचनमा होमिएको बताए  । त्रिविले आगामी चैत ५ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन मिति तोकेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
 राजावादीका सपना पूरा नहुने : प्रधानमन्त्री
 राजावादीका सपना पूरा नहुने : प्रधानमन्त्री आइतबार, वैशाख २८, २०८२
मानवजाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री ओली
मानवजाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री ओली आइतबार, वैशाख २८, २०८२
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह आइतबार, वैशाख २८, २०८२
देशभरीका खानेपानी केन्द्रित आयोजना  बजेट विनियोजन हुन्छ : मन्त्री यादव
देशभरीका खानेपानी केन्द्रित आयोजना  बजेट विनियोजन हुन्छ : मन्त्री यादव आइतबार, वैशाख २८, २०८२
अनिश्चितकालका लागि लाइसेन्स छपाइ बन्द
अनिश्चितकालका लागि लाइसेन्स छपाइ बन्द आइतबार, वैशाख २८, २०८२
सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने
सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने आइतबार, वैशाख २८, २०८२
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली आइतबार, वैशाख २८, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP