Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • डा.पजियारले राखे डबल ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’
डा.पजियारले राखे डबल ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २३, २०७९
Nawal Panjiyar0
Hardik health
काठमाडौ‌ं - दुईपटक स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन डा.नवल पजियारले  सफल भएका छन् ।  जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मिएका डा. पञ्जियारले १९ डिसेम्बर २०२० मा एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका हुन् । पजियारले पुनः दोस्रोपटक २०२२ मा एक मिनेटमा ५९ शब्दलाई स्मरण गरेर नयाँ किर्तिमान राख्न सफल भएका थिए ।उनको दोस्रो रेकर्डसँगै उनी संसारकै धेरै मेमोरी राख्न सक्नेमध्ये दोस्रो व्यक्ति भएका छन् । विश्वसामु नेपाललाई चिनाउन गरेको सफल प्रयासलाई सारा जनतालाई जानकारी दिन खोजेको उनले स्पष्ट पारे । दोस्रो पटक २०२२ रकर्ड राखेर उनले आफू गिनिज बुकमा डबल रेकर्ड राख्ने संसारको पहिलो नेपाली भएको समेत दाबी गरे । उनले भने,‘मैले नेपाललाई विश्वसामु चिनाउने काम गरेको छु । ज–जसले बजारमा भ्रम फैलाएका छन् तिनीहरुलाई बोलाएर प्रमाणपत्र, क्षमता, स्किल्स बारे पत्रकारले सोध्नुपर्यो ।’ आफू मेमोरीकिङ भएको असत्य भ्रम फैलाउनेहरुलाई लक्षित गर्दै आफ्नो सम्पर्कमा आए आफैले शब्द स्मरण गर्ने तरिका सिकाइदिने पनि बताए । उनले नभएको रेकर्डलाई जनतामाझ झुटो प्रचार नगर्न र असत्य कुराको भ्रम नफैलाउन आग्रह गरे । सोझा जनताको मौकाको फाइदा उठाउन नहुने उनको भनाइ थियो । आफूमा भएको क्षमता शैक्षिक क्षेत्रभित्र पर्ने भन्दै उनले यसमा व्यापार घुसाउन नहुने तर्क गरे । उनले कतिपयले आफ्नो व्यवसाय बढाउनको लागि ‘म मेमोरी ट्रेनर’ हो भन्ने गरेको उल्लेख गर्दै योगदानका आधारमा पनि जनताले पहिचान गर्नुपर्नेमा जोड दिए ।उनले उक्त विधामा ग्रिनिज बुकको रेकर्ड र गुगलमा भेटिने नाम आफ्नो मात्रै भएको सुनाए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले गिनिज बुक संसारभरको रेकर्डहरुको संगालो भएको बताउँदै मेमोरी पावरले राम्रो निर्णय गर्न प्रेरित गर्ने बताएका छन् । उनले भने,‘त्यो रेकर्डको संगालोमा आफूलाई समाविष्ट गर्ने लक्ष्य लिएर काम गर्नेहरुका लागि त्यो उपलब्धी आफैमा महत्वपुर्ण हुन्छ । विशिष्ट कार्य र योगदान गर्नसक्ने, विज्ञता हाँसिल गर्नसक्ने व्यक्तिहरुबाट समाजले अपेक्षा पनि गरेको हुन्छ ।’ उक्त रेकर्डले एक व्यक्तिको आत्मसन्तुष्टि भन्दापनि समूदायको योगदानमा कसरी ढाल्न सकिन्छ भन्ने सन्दर्भमा विज्ञहरुले सोचिदिने हो भने समाज पनि लाभान्वित हुने धारणा राखे । प्रविधिको प्रयोगले दिमाग नै डल बन्दै गएको उनको भनाइ थियो । पोखरेलले प्रविधिले दिमाग बिग्रदै गएको र चुनौती थपिएको अवस्थामा मेमोरी पावर बढाउन त्यही किसिमको परिवर्तनका लागि डा.पजियारको क्षमता महत्वपुर्ण रहेको बताए । प्रविधिभन्दा मस्तिष्कको प्रयोग नै जीवन्त हुने भन्दै उनले प्रविधिमा आश्रित हुने दिमागको खतरा बढ्दै गएको सुनाए । प्रविधिबाट मुक्त भएर आफ्नो दिमागलाई चलायमान बनाउन सकिन्छ भन्ने कुरा नयाँ पुस्ताले जनाउन सक्ने विश्वास व्यक्त गरे । मेमोरी पावरले राम्रो निर्णय गर्नका लागि प्रेरित गर्ने उनले तर्क गरे । उनले राष्ट्र र समाजले विज्ञहरुको पहिचान गर्न सक्नुपर्नेमा जोड दिए । उनले थपे,‘उनीहरुको क्षमता अनुसारको योगदान दिनसक्ने वातावरण सिर्जना गर्न र त्यहीअनुसारका समाजमा संरचनाहरु क्रियाशील हुनुपर्छ ।’ शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नक्कली मेमोरी किङहरुले गर्दा वास्तविक मेमोरी किङहरु ओझेलमा परेको टिप्पणी गरेका छन्  ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP