Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
समाचार
  • Home
  • समाचार
  • बेलायती सेनाको कारबाहीमा कम्तीमा ६४ बालबालिकाको मृत्यु
बेलायती सेनाको कारबाहीमा कम्तीमा ६४ बालबालिकाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २५, २०७९
Ncell
Hardik health
लन्डन - बेलायती सेनाले अफगानिस्तानमा ६४ जना बालबालिकाको मृत्युका लागि आफ्नो जिम्मेवारी स्वीकार्दै क्षतिपूर्ति तिरेको छ । यो बेलायतले यसअघि स्वीकार गरेको भन्दा निकै बढी हो । एक्सन अन आर्म्ड भायलेन्स (एएओभी) ले प्राप्त गरेको तथ्याङ्कअनुसार, “सन् २००६ देखि २०१४ को बीचमा अफगानिस्तानमा ६४ जना बालबालिकाको मृत्यु भएको पुष्टि भएको थियो र यसका लागि बेलायती सेनाले क्षतिपूर्ति तिरेको छ । यद्यपि मारिने बालबालिकाको सङ्ख्या १३५ सम्म हुन सक्छ ।” एएओभीका अनुसार, क्षतिपूर्ति भुक्तानीहरूको विश्लेषणले अप्रिल २००७ र डिसेम्बर २०१२ को बीचमा, ३८ घटनाहरूमा ६४ पुष्टि भएका बाल मृत्युहरू समावेश थिए जहाँ बच्चाहरूका आफन्तहरूलाई बेलायती सैन्य संलग्नतापछि क्षतिपूर्ति दिइएको थियो । यी घटनाहरूमा विशेष गरी बच्चाको उल्लेख वा १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरूको सूची समावेश गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।लण्डनस्थित उक्त समूहले बेलायती सैन्य कारबाहीका क्रममा मारिएका बालबालिकाको औसत आयु छ वर्ष रहेको जनाएको छ । लगभग २७ रेकर्ड गरिएको र क्षतिपूर्ति दिइएका मृत्युबाट यो औषत आयु निकालिएको हो ।समूहले भनेको छ, “सोही वर्षको सेप्टेम्बरमा अफगानिस्तानको हेल्मान्ड प्रान्तको नाद–ए अली जिल्लामा १८ महिनाकी एक बालिकासहित उनकी आमाको पनि हत्या भएको थियो । उनीहरूको मृत्युका लागि तीन हजारभन्दा बढी ‘पीआई’ भुक्तानी गरिएको थियो ।”पुष्टि भएका बाल मृत्युसँग सम्बन्धित घटनाहरूको लागि कुल भुक्तानी एक लाख ४४ हजार ५९३ बेलायती पाउण्डस्टर्लिङ्ग थियो । यद्यपि यसमा मारिएका अन्य वयस्कहरूको भुक्तानी पनि समावेश छ । सशस्त्र हिंसासम्बन्धी कार्यका कार्यकारी निर्देशक इयान ओभरटनले भन्नुभयो, “हेल्मान्डमा बेलायती सैन्य कारबाहीपछि मारिएका बालबालिकाको सङ्ख्याबाट युद्धले जहिले पनि मृत्यु निम्त्याउँछ र आधुनिक युद्धले जहिले पनि नागरिक हताहत ल्याउँछ भन्ने बुझ्नुपर्छ । हत्यामा संलग्न सैनिकहरूको लागि यो पछुतो र आतङ्कको स्रोत हुन सक्छ र यस्तो मृत्यु जतिसुकै आकस्मिक भए तापनि यस्ता मृत्युहरूको बारेमा रिपोर्ट नगर्नुले जिम्मेवारीको बेवास्ता र सत्यको क्षय हुनेछ । ओभरटनले भने, “यो रिपोर्टले युद्धमा मारिएका प्रायः बिर्सिएका बालबालिकालाई केही विवरण दिने र भविष्यमा बेलायतका राजनीतिज्ञहरूलाई चेतावनी दिने आशा गरेको छ । यसले उनहिरूलाई युद्धमा सेना पठाउने कुरामा विचार गर्न नैतिक दवाव पर्नेछ ।”
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ०८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ शुक्रबार, भदौ २६, २०८३
स्विट्जरल्यान्डमा बस दुर्घटना
स्विट्जरल्यान्डमा बस दुर्घटना शुक्रबार, भदौ २६, २०८३
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन शुक्रबार, भदौ २६, २०८३
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता बिहीबार, भदौ २५, २०८३
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा
होर्मुजमा तनाव चर्किँदा तेल आपूर्ति जोखिममा बुधबार, भदौ २४, २०८३
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द बुधबार, भदौ २४, २०८३
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ
ट्रम्पद्वारा क्यानाडाली आयातमा कडाइ बुधबार, भदौ २४, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP