Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • मनमोहन प्राविधिक विश्वविद्यालयको योजना सार्वजनिक
मनमोहन प्राविधिक विश्वविद्यालयको योजना सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १७, २०७९
manmohan
Hardik health
काठमाडाैं -  मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङ बूढीगङ्गाले उत्पादनमुखी एवं आत्मनिर्भरमुखी जनशक्ति उत्पादन गर्न उद्देश्यले शिक्षा प्रणाली विकास गरेको छ । विश्वविद्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडन सक्नुपर्ने शिक्षा पद्धतिको महसुस गरी पाँच वर्षे भावि योजना सार्वजनिक गरिएको हाे । पाँच वर्षे योजनाअन्तर्गत शैक्षिक सत्र २०८०÷८१ बाट स्नातक तहमा ब्याचलर इन आर्किटेक्चर र स्नातकोत्तर तहमा एमएससी इन स्ट्रक्चरल इञ्जिनीयरिङ, शैक्षिक सत्र २०८३÷८७ सम्ममा क्रमशः ब्याचलर इन बायोमेडिकल इञ्जिनीयरिरिङ, वीइ इन मेकानिकल वा अटोमोबाइल इञ्जिनीयरिङ, स्नातकोत्तर तहमा ट्रान्सपोर्टेशन वा टनेल इञ्जिनीयरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनीयरिङ तथा विद्यावारिधितर्फ सिभिल इञ्जिनीयरिङ र इलेक्ट्रिकल इञ्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्ने लक्ष्यले काम सुरु गरिएको छ । विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले आगामी दश वर्षमा विश्विद्यालयलाई दक्षिण एशियाको उत्कृष्ट बनाउने उद्देश्यले प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त र अन्तर्राट्रिय विकासक्रमसँग आबद्ध गर्नसक्ने मानव संशोधन विकास गर्ने सोचले कार्य भइरहेको जानकारी दिए । विश्वविद्यालयले तीन स्कुल क्रमशः इञ्जिनीयरिङ, एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाइट हेल्ज साइन्सेज सञ्चालन हुने उनले जानकारी दिए । प्रदेशको औद्योगिकरणमा सहयोग पु¥याउन यस क्षेत्रका उद्यमीको सुझावअनुसार आवश्यक पर्ने दक्ष जनशक्ति विश्वविद्यालयले उत्पादन गर्ने सहमति भएको उनले बताए। विश्वविद्यालयले यस वर्ष इञ्जिनीयरिङतर्फ दोस्रो शैक्षिक सत्रमा सिभिल इञ्जिनीयरिङतर्फ ४८ तथा इलेक्ट्रकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनीयरिङतर्फ २४ विद्यार्थी भर्नाका लागि यही कात्तिक ३० गतेसम्मको समय निर्धारण गरिएको जनाइएको छ । विश्वविद्यालयमा विद्यार्थी भर्ना नेपाल सरकारले तोकेको सङ्ख्याअनुसार निर्धारण गरिएको छ । उपकुलपति पोखरेलले प्रदेश नं १ सरकारले उपलब्ध गराएको रु २५ लाख नवीनतम अन्वेषण र अनुसन्धानका लागि कार्य सुरु गरेको जानकारी दिए । विश्वविद्यालयले प्रदेश सरकारसँग आगामी दिनमा चिकित्सक उत्पादनका लागि जिल्लामा रहेका एक सय शय्याको अस्पताल उपलब्ध गराउन आग्रहसमेत गरेको उहाँले जानकारी दिए । पत्रकार सम्मेलनमा स्कुल अफ इञ्जिनीयरिङका डीन डा प्रचण्डमान प्रधानले वायोमेडिकल र इञ्जिनीयरिङलाई जोड्ने शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने बताए। रजिष्टार डा दिनानाथ फुँयालले विश्वविद्यालयमा विश्वस्तरको प्रयोगशाला रहनुका साथै विद्यार्थीलाई ५०÷५० प्रतिशत विधि र प्रयोगात्मक शिक्षा प्रदान गर्ने गरेको बताए । विश्वविद्यालयले यही आर्थिक वर्षदेखि स्कुल अफ मेडिसिन एण्ड एलाइट हेल्थ साइन्सेज अन्तर्गत उद्योगी फार्मेसी र विश्व स्वास्थ्य संस्थालाई आवश्यक पर्ने पब्लिक हेल्थ विषयमा अध्यापन सुरु गर्ने जनाएको छ । विश्वविद्यालय विसं २०७६ मा स्थापना भएको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP