Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • आस्थाले के-के गरिन् विमानस्थलमा ? (हेर्नुस् प्रहरीले सार्वजनिक गरेको सिसिटिभी फुटेज)
आस्थाले के-के गरिन् विमानस्थलमा ? (हेर्नुस् प्रहरीले सार्वजनिक गरेको सिसिटिभी फुटेज)
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ३, २०७६
Hardik health
  काठमाडौं, ३ माघ । विमानस्थलमा प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएपछि गायिका आस्था राउतलाई काउन्टर दिँदै उनको भिडियो सार्वजनिक गरेको छ । जसमा उनले महिला प्रहरीसँग झगडा गरेको देखिन्छ । झगडा कफिको गिलासबाट सुरु हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(आन्तरिक) मा एक्सरे चेकिङको क्रममा उनी कफि पिइरहेकी हुन्छिन् । चेकिङको क्रममा महिला प्रहरीले कफि राखेर आउन आग्रह गर्दा उनी रिसाउँछिन् । त्यसपछि महिला प्रहरीले लिएर कफि राख्छिन् र बडी चेक गर्छिन् । चेक गरेपछि उनी रिसाउँदै आफ्नो ब्याग लिएर निस्कन खोज्छिन् महिला प्रहरीले कफि दिन खोज्दा उनी लिन मान्दिनन् । दुईबीच त्यहाँ विवाद भएको देखिन्छ । सिसिटिभीले खिचेको त्यही भिडियो महानगरीय प्रहरी कार्यालयले मिडियामार्फत सार्वजनिक गरेको हो । प्रहरीले नै यसरी भिडियो सार्वजनिक गरेपछि गोपनियताको हकमाथि समेत प्रश्न उठेको छ । भिडियोमा प्रहरी र गायिका राउत दुवैको कमजोरी देखिन्छ । चेकजाँचमा राउतले असहयोग गरेको देखिन्छ, प्रहरी जवानले पनि तँ भनेर हेपेकी छिन् । कलाकारलाई तँ भनेर हेपेपछि स्वभाविक रुपमा उनलाई रिस उठ्ने नै भयो । तर, प्रहरीले आफ्नो कमजोरीलाई लुकाएर गायिका राउतलाई नै दोषी प्रमाणित गर्न भिडियो सार्वजनिक गरेको छ । आफुलाई दुव्र्यवहार भएको भनेर बोल्दा आफुमाथि अनाबश्यक गाली गर्ने काम भएको भन्दै राउतले फेसबुकमा अर्काे भिडियो सार्वजनिक गरेकी छिन् । आफुमाथि दुव्र्यवहार भएको उनले दोहो¥याएकी छिन् । यो प्रकरणमा गायिका र प्रहरी दुवैको गल्ती देखिन्छ । तर, एकले अर्कालाई दोषी प्रमाणित गर्न खोजेका छन् । प्रहरी समेत आफैैं विवाद चर्काउन उद्दत देखिएको छ । यसैबीच आस्थामा बिहीबार फेसबुक लाइभ गर्दै आफ्नो विलौना सुनाएकी छन् । https://www.youtube.com/watch?v=p0hJ-MHz05E&feature=emb_title
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP