Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • केही नगरी पारिश्रमिक पाउँदै एक जापानी नागरिक
केही नगरी पारिश्रमिक पाउँदै एक जापानी नागरिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १, २०७९
Hardik health
टोकियो -केही नगरी  एक जापानी नागरिक पारिश्रमिक पाउँदैछन् । जापानी नागरिक शाेजी  माेरीमिटाे नामक एक पुरुषले  केही काम नगरी आफैलाई भाडामा लगाइ ग्रहाकहरुसँग बसी पारिश्रमिक  कमाएका छन् । टोकियोमा उनले आफ्ना ग्राहकहरु लाई धेरै असामान्य भाडा सेवा प्रदान ग री केहि नगर्नको लागी आफैलाई काममा राखेका हुन् । एक्लै बस्न नचाहने ग्राहकहरूलाई आफूलाई भाडामा दिएर उनले करियर बनाएका छन्। शोजी ग्रहाककाे वा अन्य अनावश्यक वार्तालापमा संलग्न हुँदैनन् वा कुनै पनि कार्यक्रम वा गतिविधिमा उपस्थित हुनको लागि त्यहाँ उपस्थित हुनु बाहेक अरू केही गर्दैनन् ।  उनी  दिनको एक देखि तीन सत्रहरूमा ग्रहाकसँग हुन मन पराउँछन् । ग्राहककाे क्याफेमा यतिकै समय बिताउन उनलाई भाडामा लगाएका छन्  । आफ्ना परिवार र साथीहरुसँग असहज बनेकाहरुकाे सारथी उनी बनेका छन् । ग्राहकहरु भन्छन् कि आफ्ना साथी र आफन्तसँग हुनु भन्दा शाेजीसँग बस्दा आनन्द मानेकाे बताउँछन् । केही मानिसहरु विशेषत महिलाहरुले उनलाई  आफू जान अफ्ठ्याराे हुने स्थानमा साथी लैजाने उनी बताउँछन् । केही विशेष  चाड र अवसरहरुमा बाेलाउने गरेकाे उनी बताउँछन् । हामी प्रायः मूल्यवान महसुस गर्नको लागि सधैं केहि उत्पादनशील वा 'उपयोगी' गर्नको लागि समाजमा दबाब महसुस गर्छौं, जुन एक मनोवृत्ति हो जुन शोजीले 'केही नगर्दै' पनि देखाएर चुनौती दिने आशा गरेका छन् ।  केवल मानिसहरूको लागि त्यहाँ बस्दा यसको आफ्नै मूल्य हुन सक्छ। यसरी नै शाेजीले केही नगरी पनि बाँच्न सकिन्छ ,अरुकाे साथ दिएर पनि याेगदान दिन सकिन्छ भन्ने कुरा संसारलाई बुोझाएका छन्  । स्राेत : बीबीसी https://www.bbc.com/reel/video/p0cqnfbv/the-japanese-man-who-gets-paid-to-do-nothing-
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता मंगलबार, कात्तिक २५, २०८२
अनौठो ‘स्काई केभ’
अनौठो ‘स्काई केभ’ बिहीबार, कात्तिक २०, २०८२
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार बुधबार, कात्तिक १९, २०८२
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के?
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के? मंगलबार, कात्तिक १८, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP